शनिबार, भाद्र ३, २०७४ | Saturday, August 19, 2017
न्युज अपडेट

भोजपुरी नायिका अञ्जली श्रीवास्तवले गरिन आत्महत्या

bhojpuri acterss sucide
मुम्बई (एजेन्सी) : भोजपुरी नायिका अञ्जली श्रीवास्तवले आफ्नै घरमा पंखामा झुण्डिएर आत्महत्या गरेकी छन् ।

मुम्बईस्थित आफ्नै घरमा उनले आज आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । डीएन नगरका प्रहरीले जनाएअनुसार अञ्जलीका आफन्तले उनलाई फोन गर्दा नउठेपछि बुझ्न जाँदा उनी पंखामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

उनले आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन ।

Comments are closed.

'
Scroll To Top