वलम्बुकी इन्स्पेक्टर गुरुङ ‘काठमाडौँ प्रहरी अवार्ड’बाट नगदसहित पुरस्कृत

1392
  •  
  •  
  •  

काठमाडौं, ११ जेठ (ओएनएस) : महानगरीय प्रहरी प्रभाग वलम्बुकी प्रहरी निरीक्षक(सर्इ) शर्मिला गुरुङ ‘काठमाडौँ प्रहरी अवार्ड’ बाट नगदसहित पुरस्कृत भएकी छन्।

वैशाख महिनाको कार्य सम्पादनमा उत्कृष्ठ ठहरीएपछि सई गुरुङलाई नगद १७ हजार ५ सयसहित उत्कृष्ठ कार्य सम्पादनको प्रमाण पत्र प्रदान गरिएको थियो।

महानगरीय प्रही परिसरकाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विश्वराज पोखरेल र वंगलादेश वैककाकार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले संयुक्त रुपमा प्रमाण पत्र सहितनगद पुरस्कार सर्इ गुरुङलार्इ प्रदान गरेका थिए।

महानगरीय प्रहरी परिसर काठमाडौंद्धारा वंगलादेश वैकसंगको सम्झौतावाट ‘काठमाडौँ प्रहरी अवार्ड’ स्थापना भएकाे हाे।


  •  
  •  
  •