किन गरे कानुन व्यवसायीले उच्च अदालतकाे इजलास बहिष्कार !

228
  •  
  •  
  •  

काठमाडौँ, १२ असार (ओएनएस) : कानुन व्यवसायीहरुले उच्च अदालतकाे इजलास सामूहिक रुपमा बहिष्कार नै बहिष्कार गरेका छन् । उच्च अदालत जनकपुरको राजविराज इजलास कानुन व्यवसायीहरुले बहिष्कार गरेका हुन् ।

अदालतबाट भएका फैसला र इजलास न्यायसंगत नभएको भन्दै मंगलबार अदालतको राजविराज इजलास बहिष्कार गरिएकाे एक कानुन ब्यवसायीले बताए।

नेपाल बार एशोसिएसनको राजविराज इकाइबाट लिखित निर्णय गरेर कानुन व्यवसायीहरुले इजलास बहिष्कार गरेका हुन।


  •  
  •  
  •