शुक्रबार, कार्तिक ३, २०७४ | Friday, October 20, 2017
न्युज अपडेट

यी हुन् साउदी राजकुमारकी श्रीमती, जो बुर्का छोडेर समाजसेवा गर्छिन

ameerah al taweelकाठमाडौं, १२ फागुन (एजेन्सी) : अमीरा अल तावील साउदी अरबकी राजकुमारी हुन् । ३२ बिलियन डलरका मालिक राजकुमार अलवलीद बिन तलालकी श्रीमती तावीललाई झट्ट हेर्दा लाग्छ, उनी बलिउड अभिनेत्री हुन् ।

तलालकी तेस्रो श्रीमती अमीरा सुन्दर अनि शक्तिशाली छिन् ।

उनी, साउदी अरबको कठोर कानुन भएको देशमा छाडेर पश्चिमा फेसन गर्छिन् । खुलस्त सामाजिक अभियानमा सरिक हुने अीमरा महिला हक–अधिकारका लागि लड्िछन् ।

साउदी अरबमा महिलाहरु खुलमखुला हिँड्न पाउँदैनन् । उनीहरुले हरवखत आफूलाई बुर्काले लुकाउनुपर्छ । यदि त्यसो नगरिए कडा भन्दा कडा सजायको भोग्न तयार हुनुपर्छ । कठोर कानुन भएको यो देशमा कुनै महिलाले बुर्का उठाउने हिम्मत गर्दैनन् ।
तर राजकुमारी अमीरा अनुहार ढाक्ने कालो बुर्काले आफूलाई छोप्दिनन् । बरु, युरोपियन फेसनको पारख गर्छिन् । अक्सर जिन्स र टिसर्टमा ठाँटिएर हिँड्छिन् । पहिरनमा बिद्रोह गर्ने उनी पहिलो महिला हुन ।

राजकुमारी अमीराको जन्म ६ नोभेम्बर १९८३ मा रियाद, साउदी अरबमा भएको थियो । उनको पिता ऐदान बिन नैयफ अल तवील हुन् । अमीरा सानै छँदा आमा बुवाको सम्बन्ध बिच्छेद भइसकेको थियो । अमीराले एमबिए गरेकी छन् ।

ameerah-with-horse

ameerah al taweel2 ameerah al taweel3

Prince William and Princess Catherine make the journey by carriage procession to Buckingham Palace following their marriage at Westminster Abbey on April 29, 2011 in London, England. The marriage of the second in line to the British throne was led by the Archbishop of Canterbury and was attended by 1900 guests, including foreign Royal family members and heads of state. Thousands of well-wishers from around the world have also flocked to London to witness the spectacle and pageantry of the Royal Wedding.

Comments are closed.

'
Scroll To Top