भातृसंगठनहरुकाे एकिकरणबारे यसो भन्छन् प्रचण्ड

424
  •  
  •  
  •  

काठमाडौं,२२ साउन (अाेएनएस) : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले नेकपाका भातृसंगठनहरुकाे एकिकरण भदौको पहिलो साताभित्र भई सक्ने बताएका छन् । उनका अनुसार केन्द्रदेखि स्थानीय तहसम्म उक्त भातृसंगठनहरुकाे एकिकरण भदौँको पहिलो साताभित्र भइसक्छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य सङ्घको राष्ट्रिय भेलालाई सम्बोधन गर्न पर्साको वीरगञ्ज पुगेका अध्यक्ष प्रचण्डले २५ गतेसम्म तलबाट सुझाव मागेको र सोही सुझावका आधारमा भदौ ५ गतेसम्म पार्टीको स्थानीय तहसम्म एकता भइसक्ने जिकीर गरे।


  •  
  •  
  •