शनिबार, भाद्र ३, २०७४ | Saturday, August 19, 2017
न्युज अपडेट

नेपाली मोडल अदिति पञ्जाबी म्युजिक भिडियोमा (भिडियोसहित)

Aditi-Budhathokiकाठमाडौं,  माघ (ओएनएस) : नेपाली मोडल अदिति बुढाथोकी पञ्जाबी म्युजिक भिडियो गायके ‘स्टेप कट’ बोलको भिडियोमा देखापरेकी छन् ।

गायक सन्दीप ब्रारको उक्त म्युजिक भिडियोमा अदिति कलाकार शिवजोतसँगै देखिएकी हुन्।
गीत शिवजोतले लेखेका हुन् भने संगीत निर्देशन अमन हयरले गरेका हुन्।

अदितिले नेपाली फिल्म ‘कृ’ मा अभिनेता अनमोल केसीसँग रोमान्स गर्ने पक्का भएको छ।

सामाजिक सञ्जालमा समेत राम्रो फ्यान कमाएकी यी मोडल विशेषगरि, चर्चित ब्रान्डका विज्ञापनमा मोडलिङ गरेकी छिन् ।
झापा, दमककी अदिती हाल सिनामंगल बस्छिन् ।

Aditi-Budhathoki-Nepali-Model-1

Aditi-Budhathoki-Nepali-Model
Aditi-Budhathoki-Nepali-Model-3

Comments are closed.

'
Scroll To Top