बिहीबार, असोज ५, २०७४ | Thursday, September 21, 2017
न्युज अपडेट

यी हिरोइनले शेयर गरिन् बाथरुममा नुहाइरहेको अाफ्नै तस्बीर

amisha 1

मुम्बई, १ भदौ‌ (एजेन्सी) : ऋतिक रोशनसंग फिल्म ‘कहोना प्यार है’ बाट बलिउड करियर सरुवात गरेकी नायिका अमीषा पटेल लामो समयदेखि ठूलो पर्दाबाट बाहिर छिन् ।

तर, उनी सामाजि सञ्जालमा भने निकै सक्रिय भएकी छन् । उनले सामाजिक सञ्जालमा आफ्नो जादू चलाइरहेकी छन् । हालै पनि उनले सामाजिक सञ्जालमा यस्तो फोटो राखेकी छन्, जसले निकै चर्चाको विषय बनेको छ ।

amisha

उनले ट्वीटरमा एक फोटो शेयर गरेकी छन्, जुन बाथरुममा रहेको देखिइएको छ । जसमा उनी कालो कपडा र कालो चस्मामा बाथरुपमा देखिएकी छन् ।

यो फोटोमा उनी निकै बोल्ड र हट देखिएकी छन् । फोटा शेयर गर्दै उनले ट्वीटरभने लेखेकी छन्, ‘ के साथ उन्होंने लिखा है,‘सोयर लाइक अ टकस्टार ।’

amisha 2

यससंगै उनी आफ्नो आउने फिल्म ‘भइया जि सुपरहिट’को प्रचारमा पनि लागेकी छन् । यहि फिल्मबाट उनी लामो समयपछि बलिउडमा फर्केकी छन् । यो फिल्मा सनी देओल, प्रीति जिन्टा, श्रेयस तलपडे र अरशद वरसीको अभिनय छ । फिल्मको निर्देशन निरज पाठकले गरेका छन् ।

amisha 3

Comments are closed.

'
Scroll To Top