ट्यांकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु

11
  •  
  •  
  •  

नवलपरासी, २३ मंसिर(ओएनएस) : पश्चिम नवलपरासीको सुनवलमा ट्यांकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

आइतबार बिहान सुनवल ४ बाह्रघरेस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको लु १ ख ६७९४ नम्बरको ट्यांकरले विपरीत दिशाबाट आएको ग १५ प ३४९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here