शनिबार, भाद्र ३, २०७४ | Saturday, August 19, 2017
न्युज अपडेट

हाम्रो बारेमा

आउटल��������न मिडिया पत्रकारिताको क्षेत्रमा लामो अनुभव हासिल गरेका, स्थापित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संचार माध्यममा महत्व���������ू�����������्ण भुमिकामा रहेका, अध्ययन तथा अ���ुसन���धान पत्रकारितमा बिशेष दख्खल र अनुभवी पत्रकारहरूको समुह हो । जसले समाचार मूलुक अनलाइन ओएनएसन्यूज डट कम (www.onsnews.com) र आउटलाइन समाचार सेवा (Outline News Service) संच���लन गरेको छ ।

नेपालमा इन्टरनेट प्रयोगकर्ताहरू तत्काल तर आधिकारीक समाचारको खोजिमा छन् । त्यस्तै गहन लेख र अन्तवार्ता, खोजमुलक रिपोर्ट पनि उनीहरूका लागि उत्तिकै चासो र सरोकार बनेको छ । हामी इन्टरनेट ���्रयोगकर्ताहरूलाई तत्काल तर आधिकारीक र खोजमूलक समाचार सामग्री पढ्ने चाहनालाई www. onsnews.com मार्फत पुराउछौँ भन्ने विश्वास राख्छौँ ।

���उटल���ईन समाचार से���ा (Outline News Service) स���चना तथा संचार मन्त्रालयबाट अनुमति प्राप्त नेपालको पहिलो निजि क्षेत्रको समाचार सेवा हो । यसले समाचार, बिचार, अन्तर्वार्ता, फोटो, अडियो लगायतका समाचारमूलक सामग्रीहरू अन्य संचार माध्यमका लागि उत्पादन गर्छ । जुन सामग्री प्रकाशन र प्रशारण गर्न अनुमती लिनुपर्ने छ ।

www. onsnews.com र आउटलाईन समाचार सेवा फरक–फरक उद्देश्य बोकेका समाचार माध्यम हुन् । www. onsnews.com लगअन गरे पछि न्युज वेवसाइट मा पुग्न सकिन्छ भने समाचार सेवा प्रयोग गर्न www.onsnews.com मा गएर छुट्टै पासवर्ड राख्नु पर्छ ।

अफिस :  थापाथली, �����ाठमाड���ं

फोन नम्बर :  ०१–४१०२१०३, ४२२७३२५
E_mail :  news@onsnews.com, info@onsnews.com



One comment

  1. उतर कोरिया को वारे अन्तरबाता राम्रो

'
Scroll To Top