राष्ट्रियसभा अध्यक्ष र गृहमन्त्रीले मारे ६ वर्षको लागि बाजी

117
  •  
  •  
  •  

काठमाडौँ, ४ असार (ओएनएस) : राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सना र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ६ वर्षको लागि बाजी मारेका छन्। सोमबार भएको गोलाप्रथामा उनीहरुको पदावधि ६ वर्षका लागि कायम भएको छ।

राष्ट्रिय सभाका सबै सदस्यहरुको सोमबार गोलाप्रथाबाट पदावधि टुंगो लगाइएको हो। जसअनुसार थापा पूरा अवधि नै राष्ट्रियसभाको सदस्य रहनुका साथै गृहमन्त्री पदमा पनि रहने भएका छन्।

पहिलोपटक विभिन्न क्लस्टरका आधारमा छानिएका ५९ जना राष्ट्रियसभा सदस्यहरुको कार्यकाललाई २, ४ र ६ वर्षमा विभाजन गर्न सोमबार गोलाप्रथा विधि प्रयोग गरिएको हो। य


  •  
  •  
  •