बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

Daily Archives: October 17, 2017

टेलिकमले ल्यायो तिहारमा छुटको बहार

telecom offer tihar

काठमाडौं, ३१ असोज– नेपाल टेलिकमले तिहारको अवसरमा विभिन्न सेवामा छुटको योजना ल्याएको छ। टेलिककमले बुधबारदेखि आगामी शुक्रबारसम्मका लागि योजना ल्याएको प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए। टेलिकमले सार्वजनिक गरेको योजनामा जिएसएम र सिडिएमए प्रिपेड मोबाइल रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराउने उल्लेख छ। यसैगरी, टेलिकमकै नेटवर्कभित्र हुने एसएमएस सेवामा पनि ५० प्रतिशत छुट दिनेछ। युट्यूब डाटा प्याकमा पनि छुट दिने ... Read More »

राष्ट्रसंघ मानवअधिकार परिषद सदस्यमा नेपाल विजयी

Human-Rights

काठमाडौं, ३१ असाेज– नेपाल संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को सदस्यमा विजयी भएको छ। सोमबार बेलुका अमेरिकाको न्युयोर्कमा भएको निर्वाचनमा नेपाल सबैभन्दा बढी मत ल्याएर एसिया प्यासिफिक क्षेत्रबाट सदस्यमा विजयी बनेको हो। नेपाल एक सय ६६, दोस्रोमा कतार एक सय ५५ र तेस्रोमा पाकिस्तान १ सय ५१ र चौथोमा अफागानिस्तान एक सय ३० मत ल्याएर दुई वर्षका लागि सदस्य बनेका हुन्। ... Read More »

एनआरएनए अध्यक्षमा भट्ट विजयी

bhawan bhatta

काठमाडौं, ३१ असोज– गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट निर्वाचित भएका छन्। काठमाडौँमा सम्पन्न आडौं विश्व सम्मेलनमा अध्यक्षका उम्मेदवार जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी भएका हुन्। भट्टले एक हजार एक सय ९७ मत प्राप्त गरी विजयी हुँदा गुरुङले भने पाँच सय ८४ मत प्राप्त गरेको एनआरएनए निर्वाचन समितिले जनाएको छ। खुला दुई उपाध्यक्ष पदमा ... Read More »

'
Scroll To Top