बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

Daily Archives: October 16, 2017

कांग्रेसमा फर्किए विजयकुमार गच्छदार, यस्तो छ तीन बुँदे सहमति

congress

काठमाडौं, ३० असोज–नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार आफ्नो मुल पार्टी कांग्रेसमा फर्किएका छन्। १० वर्ष अघि संविधानसभाको पहिलो निर्वाचन हुनुभन्दा पहिला कांग्रेस छोडेर गएका गच्छदार सोमबार फर्किएका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पार्टी एकता समारोहमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र गच्छदारबीच तीन बुँदे समझदारी पत्रमा हस्ताक्षर भयो। गच्छदारलाई उपसभापति दिने र लोकतान्त्रिक फोरमका १५ नेतालाई केन्द्रीय समितिमा ... Read More »

वाम एकताले निर्वाचनलाई नै असहज वातावरण : कांग्रेस नेता खड्का

narayan-khadka

उदयपुर, ३० असोज– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले एमालेण्माओवादी केन्द्रबीचको भएको वाम गठबन्धनले भौगोलिक ध्रुवीकरण बढ्न सक्ने खतरा रहेको औंल्याएका छन्। सोमबार उदयपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता खड्काले एमाले र माओवादी गठबन्धनले आसन्न निर्वाचनलाई नै असहज वातावरण सिर्जना गरेको जिकिर गरे। माओवादी केन्द्र सरकारमा पनि रहने र प्रतिपक्षमा रहेको दलसँग पनि गठबन्धन गर्नाले निर्वाचनलाई असहजता सिर्जना गराउने वातावरण बन्ने ... Read More »

रोल्पा–दिल्ली सिधा बस सेवा

rolpa-bus

रोल्पा, ३० असोज–रोल्पा सदरमुकाम लिवाङबाट भारतको राजधानी नयाँदिल्लीका लागि सिधा बस सेवा सुरु भएको छ। यातायात प्रदायक संस्था रोल्पा यातायात प्रालिले बस सेवा सुरु गरेको हो। हरेक हप्ताको बुधबार रोल्पा लिवाङ, प्युठान, भालुवाङ, नेपालगञ्ज हुँदै भारतको नयाँदिल्लीका लागि बस सेवा सुरु गरिएको छ। त्यस्तै, हरेक हप्ताको शुक्रबार दिल्लीबाट रोल्पा लिवाङका लागि बस छुट्ने व्यवस्था गरेको रोल्पा यातायात प्रालिले जनाएको छ। ... Read More »

म्याग्दीमा एकाविहानै भूकम्पको धक्का

earthquack

काठमाडौं, ३० असोज– म्याग्दीमा एकाविहानै भूकम्पको धक्का महसुस भएको छ। सोमबार बिहान ५ बजे ५ सेकेन्डमा म्याग्दीको धौलागिरी गाउँपालिका– ३ मुना केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ। एकाबिहानै गएको भूकम्पको धक्का लुलाङ, ताकम, मुदीका साथै म्याग्दी सदरमुकाम बेनीबजारसम्म महसुस भएको थियो। सुतिरहेकाहरु घर बाहिर निस्किएका थिए। बेनी आसपास र धौलागिरि गाउँपालिका–७ को ताकमका पनि ... Read More »

'
Scroll To Top