बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

Daily Archives: October 14, 2017

कांग्रेसको संसदीय समितिमा पाँच नेता थपिए

deuba-1

काठमाडौं,  २८ असोज– नेपाली कांग्रेसको संसदीय समितिमा पाँच नेता थपिएका छन्। यसअघि समितिमा १७ सदस्य रहेकोमा कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच सदस्य थप्दै संसदीय समिति २२ सदस्यीय बनाएका हुन्। सभापति देउवाले शनिबार केन्द्रीय सदस्यहरु फर्मुल्लाह मनसुर, डा. शेखर कोइराला, डा। मिनेन्द्र रिजाल, मानबहादुर विश्वकर्मा र एनपी साउदलाई संसदीय समितिमा थपेका छन्। विधानमा १४ सदस्यीय संसदीय समिति रहने व्यवस्था भएपनि सभापति देउवाले ... Read More »

निर्वाचनको सुनिश्चितताका लागि सरकार नछाड्ने माओवादी निर्णय

maoist

काठमाडौं, २८ असोज–नेकपा (माओवादी) केन्द्रले आसन्न निर्वाचनको सुनिश्चितताका लागि भएपनि सरकार नछाड्ने निर्णय गरेको छ। प्रधानमन्त्री देउवाले राप्रपालाई सरकारमा सहभागी गराएपछि बाहिरिने वा सरकारमै बस्ने भन्ने विषयमा छलफल गर्न शनिबार बसेको माओवादी केन्द्रले केन्द्रीय कार्यालयको बैठकले सरकारलाई दिएको समर्थन यथावत् राख्ने र मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको हो। माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा भइसकेकाले निर्वाचन ... Read More »

खुकुरी प्रहारबाट दुई भतिजाको हत्या

murder

काठमाडाैं, २८ असाेज–बाजुरामा एक व्यक्तिले आफ्ना दुई भतिजाको हत्या गरेका छन्। त्रिवेणी नगरपालिका–८ कालापानीका गोरख गिरीले आफ्नै दाजु मोहनका दुई छोराको खुकुरी प्रहार गरी हत्या गरेका हन्। हत्यामा गोरखका छोरा २० वर्षीय छोरा योगेन्द्र र १६ वर्षीय दिनेशको पनि संलग्नता रहेको बाजुरा प्रहरीले जनाएको छ। खुकुरी र खुँडा प्रहारबाट मोहन गिरीका दुई छोरा २७ वर्षीया नौले र ३२ वर्षीय अर्जुन ... Read More »

सैनिक प्रवक्तामा दाहाल

ARMY-logo

काठमाडौं, २८ असोज– नेपाली सेनाले सहायकरथी नैनराज दाहाललाई सैनिक प्रवक्ताको जिम्मेवारी दिएको छ। हालका सैनिक प्रवक्ता सहायक रथी झंकरबहादुर कडायत सुदूरपश्चिम पृतनाको कामु पृतनापतिमा सरुवा भएपछि दाहाललाई सैनिक प्रवक्ताको जिम्मेवारी दिइएको हो। पूर्वी पृतनामा चिफ अफ स्टाफ रहेका सहायक रथी दाहाललाई आइतबार कडायतले नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्ने कार्यक्रम छ। सुदूरपश्चिम पृतनामा पृतनापति रहेका उपरथी दिपक भारतीको सम्भार विभागमा ... Read More »

'
Scroll To Top