बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

Daily Archives: October 12, 2017

सीमारक्षक देवनारायण एमालेमा प्रवेश

dev narayan yadav

काठमाडौं, २६असोज– सीमाको रक्षाका लागि भारतको ज्यादतीविरुद्ध लड्दै आएका देवनारायण यादव नेकपा (एमाले) मा प्रवेश गरेका छन्। बिहीबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सीमारक्षक यादवलाई पार्टी प्रवेश गराएका हुन्। सप्तरीका पूर्वजिविस सदस्य रहेका यादव नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका हुन्। यादवले आफू निस्वार्थ भावनाले एमालेमा प्रवेश गरेको बताए। गत वर्ष तिलाठी ... Read More »

राप्रपा राष्ट्रवादीका अध्यक्ष लोहनी नुवाकोटको दुवै निर्वाचन क्षेत्रबाट सिफारिस

prakash chandra lohani

नुवाकोट, २६ असोज – राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नुवाकोटको दुईवटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक उम्मेदवारमा सिफारिस भएका छन्। नुवाकोट थानसिंहका लोहनीलाई दुवै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवार सिफारिस गरिएको हो। तर, उनी अन्य दलसँग तालमेल गरी प्रत्यक्षतर्फबाटै उम्मेदवारी दिने पार्टी जिल्ला सचिव दीपेश पाण्डेले जानकारी दिए। यसैबीच प्रतिनिधि सभा सदस्य ... Read More »

नेकपा मसाल वाम गठबन्धनसँग तालमेल गर्ने

mohan bikram singh

काठमाडौं,  २६ असोज – मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसालं) ले आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनसँग तालमेल गर्ने रणनीति तय गरेको छ। यद्यपी, एकतामा भने नजाने उसले स्पष्ट पारेको छ। मसालले चुनावका लागि नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग तालमेल नगर्ने निर्णय पनि गरेको छ। चुनावमा तालमेलका लागि लोकतान्त्रिक र वाम दुवै गठबन्धनसँग वार्ता गर्दै आएको मसालले सरकारले संविधान संशोधन ... Read More »

'
Scroll To Top