बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

Daily Archives: October 11, 2017

नेपालको निर्वाचनमा अमेरिकाको चाँसो, राजदूतले भेटिन उद्योगमन्त्रीलाई

Alaina B-Teplitz

काठमाडौं, २५ असाेज–अमेरिकाले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा निर्वाचनप्रति चाँसो व्यक्त गरेको छ। आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै जाँदा नेपालमा वामपन्थी र लोकतान्त्रिक पक्षधर दलहरू छुट्टाछुट्टै गठबन्धन निर्माणमा लागेका बेला नेपालका लागि अमेरिकी राजदूत एलिना वि टेप्लिजले राजनीतिक घटनाक्रमप्रति चासो राखेकी हुन्। बुधबार उद्योगमन्त्री सुनीलबहादुर थापासँग भेट गर्दै राजूदत टेप्लिजले सरकारले मंसिर १० र २१ मा गर्न लागेको निर्वाचनमा ... Read More »

मंसिर १० गतेको निर्वाचन सर्न सक्छ : कानूनमन्त्री थापा

Yaga Bahadur Thapa

काठमाडौं, २५ असोज– कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले मंसिर १० गतेको निर्वाचन सर्न सक्ने बताएका छन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री थापाले मंसिर १० गतेको निर्वाचन तलमाथि भएपनि मंसिर २१ गतेको निर्वाचन भने कुनै पनि हालतमा नसर्ने बताएका हुन्। केन्द्र र प्रदेश सभाको निर्वाचन एकैचोटि गर्ने गृहकार्य भैरहेको भन्दै मन्त्री थापाले प्रतिपक्षलाई सरकारका गतिविधिलाई साथ दिनको लागि ... Read More »

फेरि अर्का व्यवसायीको गोली हानी हत्या: सुन,चाँदी पनि लुटियो

gun-fire-1024x576

काठमाडौं, २५ असोज–काठमाडौंमा हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनका हत्यारा पत्ता नलाग्दै फेरि अर्का हत्या घटना भएको छ। सर्लाहीमामा अपरिचित समूहको गोली प्रहारबाट सुन व्यवसायी सुनिल साहको हत्या भएको हो। मंगलबार बेलुका हरिपुर नगरपालिकास्थित पिडारीबाट पसल बन्द गरेर घर फर्कँदै गरेका कविलासी गाउँपालिका–३ पिपरियाका साहलाई अपरिचित समूहले गोली प्रहार गरेका थिए। पसल बन्द गरेर मोटरसाइकलमा घर फर्कदै ... Read More »

मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिना विश्वकपमा छानियो

argentina

काठमाडाैं, २५ असाेज– आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि अर्जेन्टिना छनौट भएको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान भएको इक्वेडरसँगको निकै महत्वपूर्ण खेलमा ३–१ को जित निकाल्दै अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको हो । खेलको पहिलो मिनेटमा नै इक्वेडरले गोल गरेपछि अर्जेन्टिनाको विश्वकप यात्रामा पूर्णविराम लाग्ने आकलन गरिएको थियो तर लियोनल मेस्सीले तेसो हुन दिएनन् । ... Read More »

'
Scroll To Top