बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

Daily Archives: October 8, 2017

इपिजीका सदस्यद्वारा परराष्ट्रमन्त्री महरासँग भेट

Krishna-Mahara

काठमाडौं, २२ असोज–उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह(इपिजी)का सदस्यले आइतबार परराष्ट्र मन्त्रालयमा भेट गरेका छन्। समूहका नेपालका संयोजक डा.भेषबहदुर थापा र भारतका संयोजक भगतसिंह कोश्यारीसहितका सदस्यले परराष्ट्रमन्त्रीलाई समूहको पाँचौं बैठक र हालसम्मको प्रगतिबारे जानकारी गराएका थिए। उनीहरुले समुहको छैटौं बैठक भारतको नयाँ दिल्लीमा आगामी नोभेम्बर ११ र १२ मा हुने जानकारी गराए। बैठकमा दुई पक्षले आ–आफ्ना सरोकार ... Read More »

पारित भयो राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावसम्बन्धी विधेयक

parliament-house-in-nepal

काठमाडौं, २२ असोज– व्यवस्थापिका संसद्ले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक पारित गरेको छ। संसदको आइतबारको बैठकले उक्त विधेयक पारित गरेको हो। यसअघि शुक्रबार गणपूरक संख्या नपुग्दा विधेक पारित हुन सकेको थिएन। आइतबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले ‘प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक, २०७४’ प्रस्तुत गरे। यसैगरी, बैठकले ‘प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको ... Read More »

५० लाख पुरस्कार राशीको डीपीएल क्रिकेट प्रतियोगिता माघमा

DPLCricket–2

काठमाडौं, २२ असोज–क्रिकेटको सहर धनगढीमा आयोजना हुँदै आएको धनगढी प्रिमियर क्रिकेट लिग (डीपीएल) को दोस्रो संस्करण आगामी माघमा हुने भएके छ। आयोजक धनगढी क्रिकेट एकेडेमी र सुदूपश्चिमाञ्चल एकेडेमीले आइतबार राजधानीमा कार्यक्रमकाबीच प्रतियोगिता माघ ५ गतेदेखि सञ्चालन गर्ने घोषणा गरेको हो। डीपीएलको दोस्रो संस्करणमा पुरस्कार राशी पनि झण्डै दोब्बर पारिएको छ। गत वर्ष साढे २८ लाख बराबरको पुरस्कार राशी रहेकोमा यो ... Read More »

भ्रष्टाचार आरोपी आयल निगमका कार्यकारीलाई नहटाउन सर्वोच्चको आदेश

Gopal-Bahadur-Khadka

काठमाडौं, २२ असोज– सर्वाेच्च अदालतले बर्खास्तीमा परेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पदमा पुनर्बहाली गर्न आदेश जारी गरेको छ। सर्वाेच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको आइतबारको एकल इजलासले खड्कालाई पदबाट हटाउने सरकारको निर्णयलाई गैरकानुनी भन्दै निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो । पेट्रोलियम पदार्थ भण्डारस्थल बनाउनका लागि जग्गा किन्दा अनियमितता गरेको आरोपमा सरकारले खड्कालाई गत असोज २ ... Read More »

प्रवासी नेपाली मञ्च कोरियाको अध्यक्षमा सापकोटा

parshuram-sapkota

काठमाडौं, असोज– प्रवासी नेपाली मञ्च (ओएनएफ) दक्षिण कोरियाको अध्यक्षमा पर्शुराम सापकोटा चयन भएका छन्। आइतबार भएको मञ्चको अधिवेशनले सापकोटा लाई अध्यक्षमा निर्विरोध चयन गरेको हो। एमालेको भ्रातृ संगठन रहेको मञ्च प्रवास संगठनको रुपमा काम गर्दै आएको छ। मञ्चको अधिवेशन एमालेकी पोलिटब्युरो सदस्य तथा प्रवास विभाग इञ्चार्ज विन्दा पाण्डेले उदघाटन गरेकी थिइन्।विभिन्न देशमा छरिएर रहेका एमालेका कार्यकर्ताहरुलाई संगठित एवं क्रियाशिल बनाउने ... Read More »

संगम स्वीटको मःमः मा भेटियो साङ्ला

momo

काठमाडाैं, असाेज २२–राजधानीको नयाँबानेश्वरस्थित संगम स्वीट हाउसको मःमः मा साङ्ला फेला परेको छ। आइतबार नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका सदस्य चेतराज जोशीले खाँदै गरेको शाकाहारी मःमः मा साङ्ला भेटिएको हो।मःमः मा साङ्ला भेटिएपछि आफूले त्यसै छोडेको जोशीले बताए। उपभोक्ता संरक्षण हित मञ्च नेपालका सचिव विष्णु तिमिल्सिनाले यसरी खाद्यबस्तुमा साङ्ला भेटिनु गम्भीर विषय रहेको बताए। ‘यो गम्भीर विषय हो। दुषित खाद्यबस्तु ... Read More »

खुमबहादुर खड्का पनि उम्मेदवारमा सिफारिस, दाङबाट सिफारिसमा को–को परे?

khum-bahadur-khadka_83140_78212

दाङ, २२ असोज–नेपाली कांग्रेस दाङले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट केन्द्रीय सदस्य खुमबहादुर खड्का, पावर्ती डिसी चौधरी, सांसद सुशीला चौधरी, पूर्व सांसद कृष्णकिशोर घिमिरे र प्रदीप थापाको नाम सिफारिस भएको छ। यसैगरी, प्रदेशसभामा क्षेत्र नं १ (क) मा प्रत्यक्षतर्फ कर्णबहादुर बुढाथोकी, जानकीलाल बस्नेत, कमलकिशोर घिमिरे, हरिहर ... Read More »

पाँच वर्षीय बालकको घाँटी थिचेर हत्या

murder

धादिङ, २२ असोज– धादिङमा एक व्यक्तिले पाँच वर्षीय बालकको घाँटी थिचेर हत्या गरेका छन्। धादिङको बेनीघाट रोराङ गाउँपालिका– १ ब्रुन्दीका २५ वर्षीय आसमान तामाङले पाँच वर्षीय विवेक तामाङको हत्या गरेका हुन्। घरमै सुतेका बालकलाई मुङ्ग्रोले हानी घाँटी थिचेर हत्या गरेको खुल्नमा आएको गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक वरुण सिंहले जानकारी दिए बालकको हत्यापछि गाउँलेले आरोपी तामाङलाई डोरीले बाँधी नियन्त्रणमा ... Read More »

'
Scroll To Top