बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

Daily Archives: October 7, 2017

अध्यक्ष राणाको दाबीः  लोकतान्त्रिक गठबन्धनकै बहुमत 

pasupati

काठमाडौं,२१ असोज– राप्रपा (प्रजातान्त्रिक)  का अध्यक्ष पशुपतिशमशेर जबराले ६ दलीय बृहत लोकतान्त्रिक गठबन्धन एक भएर जाने बताएका छन्। ‘हामी बृहत लोकतान्त्रिक मोर्चामा आवद्ध ६ दल नै एक भएर अघि बढ्छौं, आउने चुनावको लागि तालमेलमा कुरा मिल्छ, र प्रजातान्त्रिक गठबन्धनकै बहुमत आउँछ,’ राणाले दाबी गरे। अध्यक्ष जबराले गठबन्धनले छिट्टै साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने घोषणा समेत गरेका छन्। शनिबार राजधानीमा आयोजित एक ... Read More »

परिवार दलद्वारा एमालेसँग गठबन्धन, सूर्य चिह्नमा चुनाव लड्ने

Ek Narayan Dhakal

काठमाडौँ, २१ असोज–नेपाल परिवार दलले नेकपा ( एमाले) सँग चुनावी गठबन्धन गर्ने भएको छ। आगामी मंसिरमा तय भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा परिवार दलका उम्मेदवारले ‘सूर्य’ चिह्न लिएर चुनाव लड्ने छन्। सहमतिमा परिवार दलका उम्मेदवारलाई एमालेले नै टिकट दिने उल्लेख छ। राष्ट्रियता, विकास, संविधानको कार्यान्वयन, शान्ति र लोकतन्त्रका लागि एमाले र परिवार दलबीच सहमति भएको हो। संसद् बाहिर परिवार दलको ... Read More »

प्रधानमन्त्रीले भनेमा हामी सरकार छाड्न तयार : प्रचण्ड

prachanda

काठमाडौं, २१ असोज– नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम गठबन्धनको निर्णय सरकार ढाल्नका लागि नभएको बताएका छन्। शनिबार माओवादी संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकता र चुनावी तालेमेलको निर्णय सरकार ढाल्नका लागि नभएको बताएका हुन्। माओवादी केन्द्रको उद्देश्य सरकार ढाल्ने नभइ तोकिएकै मितिमा निर्वाचन गराउने रहेको उल्लेख गर्दै प्रचण्डले भने, ‘हामी सरकार ढालेर निर्वाचन प्रभावित ... Read More »

'
Scroll To Top