बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

Daily Archives: October 5, 2017

प्रदेश ७ः प्रधानमन्त्री देउवादेखि एमाले नेता रावलसम्म सिफारिस

Deuba- Rawal

धनगढी, १९ असोज– प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिदै जाँदा प्रदेश नम्बर ७ मा चुनावी सरगर्मी बढ्न थालेको छ। आगामी मंसिर १० र २१ गतेका लागि तय भएको निर्वाचनका लागि दलहरुले प्रदेश नम्बर ७ बाट उम्मेदवार सिफारिस थालेका छन्। प्रदेश नम्बर ७ बाट प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष भीम रावल लगायतका नेताहरुको नाम सर्वसम्मत सिफारिस भएको छ। ... Read More »

ओली झापाबाट उम्मेदवार, खनाल र नेम्वाङ इलामबाट चुनाव लड्ने

kp-oli

काठमाडौं, १९ असोज– एमाले अध्यक्ष केपी शर्मा ओली आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ बाट उम्मेदवार सिफारिस भएका छन्। एमाले अध्यक्ष ओली झापा–५ बाट सिफारिस हुँदा पूर्वप्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता झलनाथ खनाल इलाम–१ र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ इलाम–२ बाट चुनाव लड्ने भएका छन्। झापाका पाँच वटै निर्वाचन क्षेत्रका लागि सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरिएको एमाले झापा सचिव मदन अधिकारीले जानकारी ... Read More »

धारिलो हतियार प्रहारबाट घाइतेको मृत्यु

Death-Body-

लहान, १९ असोज–कुटपिट र धरिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका सिरहाका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएकोे छ। गत असोज ९ गते धारिलो हतियार प्रहारबाट घाइते भएका सिरहा नगरपालिका–२ का प्रताव रायको भारतको सिलिगुडीस्थित अस्पतालमा मृत्यु भएको हो। सिलिगुडीबाट पनि थप उपचारका लागि दिल्ली लैजान चिकित्सकले सल्लाह दिएकाले लैजाने तयारी गर्न लाग्दा रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ... Read More »

'
Scroll To Top