बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

Daily Archives: October 4, 2017

ताजिकिस्तानबिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

nepali football team 1

१८ असाेज, काठमाण्डाैँ ।  नेपाल फुटबल संघ एन्फाले आगामी असोज २४ गते हुन एसियन कप छनौटको अन्तर्गतको ताजिकिस्तान विरुद्ध हुने खेलको लागि नेपाली फुटबल टोली घोषणा गरेको छ । यस अघि ताजिकिस्तानबिरुद्ध खेलेकै अधिकांश खेलाडिहरु समावेश भएपनि टोलीमा केहि परिवर्तन भएको छ । गोलरक्षक बिशाल श्रेष्ठको स्थानमा एलन न्यौपालेलाई टिममा समावेश गराइएको छ । यस पटक डिफेन्डरको रुपमा राजेनद्र रावललाई ... Read More »

आयोगद्वारा १६५ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त, को कहाँ?

nepal-election-commission

काठमाडौं, १८ असोज (ओएनएस) : निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ। आयोगले एक सय ६५ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तथा नौ जनालाई जगेडा अधिकृतको रुपमा नियुक्त गरेको छ। हरेक निर्वाचन क्षेत्रमा एक–एक जना रहने गरी मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको हो। जिल्ला न्यायाधीश तथा नेपाल न्याय सेवाका ... Read More »

प्रधानमन्त्रीकै गृहजिल्लामा कांग्रेसका दुई गुटद्वारा छुट्टाछुट्टै सिफारिस, प्रम देउवा दुवै गुटबाट

sher bahadur deuba

काठमाडौं, १८ असोज  (ओएनएस) : प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराबाट नेपाली कांग्रेसका दुईवटा गुटले आगामी निर्वाचनका लागि छुट्टाछुट्टै उम्मेदवार सिफारिस गरेका छन्। डडेल्धुरा कांग्रेस पूर्वसभापति रघुवर भट्ट र वर्तमान सभापति कर्ण मल्ल गुटले प्रदेशसभाका लागि दर्जनभन्दा बढी नेतालाई गुटका आधारमा सिफारिस गरेका हुन्। प्रतिनिधिसभाका लागि भने दुवै गुटले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको नाम मात्र सिफारिस गरेका छन्। ... Read More »

'
Scroll To Top