बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

Daily Archives: October 2, 2017

राजपाका सहअध्यक्ष त्रिपाठीसहित पाँच नेताले गरे विद्रोह, एमालेको चिन्हमा चुनाव लड्ने घोषणा

hridayesh-tripathi

काठमाडौँ, १६ असोज (ओएनएस) स्थानीय तहको निर्वाचनताकादेखि नै असन्तुष्ट राष्ट्रिय जनता पार्टी (राजपा) का असन्तुष्ट नेताहरूले अन्ततः पार्टीबाट विद्रोह गरेका छन् । ६ वटा तराईकेन्द्रित दलहरू मिलेर बनेको उक्त पार्टीका अध्यक्ष मण्डलका सदस्य हृदयेश त्रिपाठीसहितका पाँच नेताले पार्टीबाट विद्रोह गरेका छन् । हाल ‘स्वतन्त्र राजनीतिक समूह नाम दिएर संगठित भएका उनीहरु आगामी संघीय र प्रादेशिक विधायिकाको निर्वाचनमा नेकपा एमालेको सूर्य ... Read More »

अमेरिकामा भीषण गोलीबारी, ५० जनाको मृत्यु, २०० भन्दा बढी घाइते (भिडियोसहित)

las vegas US america shooting

लस भेगास, १६ असोज (एजेन्सी) । अमेरिकाको लास भेगस सहरस्थित एउटा क्यासिनो रिजोर्टनजिकै भीषण गोली चलेको छ। बीबीसीले प्रत्यक्षदर्शीहरुर्लाइ उद्धृत गरेअनुसार म्यान्डले बे क्यासिनोको माथिल्लो तल्लाबाट गोली हानिएको थियो। सांगीतिक कार्यक्रममा सहभागी भएका मानिसहरु गोली चल्न थालेपछि भागिरहेको दृश्य भिडिओ फूटेजमा देखिन्छ। गोली लागेकाहरुलाई एउटा स्थानीय अस्पताल पुर्‍याइएको छ। हताहतीबारे आधिकारिक विवरण प्राप्त भएको छैन। कम्तीमा ५० जनाको ज्यान गएको र २०० ... Read More »

'
Scroll To Top