बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

Daily Archives: October 1, 2017

प्रदेश र संघमा पहिलो बन्न सम्पूर्ण शक्ति परिचालन गर्ने एमाले निर्णय

UML-meeting

काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी समिति बैठकले प्रदेश र संघको निर्वाचनमा पहिलो बन्न सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश र प्रतिनिधिसभाको चुनावमा पार्टीलाई सबैभन्दा ठूलो बनाउने गरी लाग्न पार्टीका सम्पूर्ण संयन्त्रलाई परिचालित हुन आग्रह गरेको छ । एमाले स्थायी समितिको बैठकले स्थानीय तहमा सवैभन्दा ठूलो दल बनाएर नागरिकले एमालेप्रतिको भरोसा ब्यक्त गरेको ... Read More »

बल्खुमा देखिएका आगोका लप्काहरूले रातभर काठमाडौँ आतंकित

Fire in kathmandu1

काठमाडौँ । दिनभर विजया दशमीको टीकामा मस्त रमाएका काठमाडौँवासी शनिबार राति एकाएक विष्फोटक आवाजले आतंकित भए । एकाएक आगोका लप्काहरु देखिन थाले । धेरैबेरसम्म मान्छेहरुले के हो भन्ने नै ठम्याउन सकेनन् । नजिकै आगोका लप्काहरु त्यसरी देखिन थाले पनि आफूहरु त्यसबाट कसरी बच्ने, त्यसवरपर कति टाढासम्म जोखिम छ र कहाँसम्म सुरक्षित छ भन्ने सूचना समेत कुनै निकायबाट आधिकारिक रुपले अबेरसम्म पनि ... Read More »

'
Scroll To Top