बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

Monthly Archives: September 2017

अमेरिकी राजदूतलाई दुई सय दक्षिणा

US Embassador Alaina B Teplitz in Dashain teeka

अमेरिकी राजदूत अलाइना जे टेप्लिजले आफ्नै कार्यालयका सहकर्मीबाट टीका ग्रहण गरेकी छन् । दूतावासका अनुसार, उनले दुई सय रुपियाँ दक्षिणा पाइन् । तस्बिर सौजन्य : अमेरिकी दूतावास/ट्वीटर Read More »

थापियो टीका-जमारा

Rekha thapa dashain tika teeka

मान्यजनबाट विजया दशमीको टीका थाप्दै नायिका रेखा थापा ।   तस्बिर सौजन्य : रेखा थापा/ट्वीटर Read More »

यसरी मनाइयो विजया दशमी

Rekha thapa dashain tika teeka

काठमाडौँ, १४ असोज (ओएनएस) : बडादसैँको सबैभन्दा महत्वपूर्ण दिन आज विजयादशमी स्वदेश र विदेशमा रहेका नेपालीले मनाएका छन् । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमीमा मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइन्छ । घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरी आज मान्यजनबाट टीका र प्रसाद लगाउने गरिन्छ । आज मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य ... Read More »

राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त

president vidhya bhandari

काठमाडौँ, १४ असोज (ओएनएस) : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरुको महान् चाड बडा दशैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपतिले आज दिएको शुभकामना सन्देशमा सबै जातजाति र धर्मावलम्बीहरुको साझा फूलवारीको प्रतीकका रुपमा रहेका हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर ... Read More »

डाक्टरहरुको गैरकानुनी हडतालमा सरकारको सम्झौता

A doctor

काठमाडौं । चिकित्साकर्मीहरुको गैरकानुनी हड्तालसामु सरकारले घुँडा टेकेको छ । चिकित्सा आचार संहिता, अत्यावश्यक सेवा ऐन र मानवीय कानुनविपरीत चिकित्सकहरुले स्वास्थ्य संस्थामा हडताल गरी बिरामीको उपचार नै हुन नसक्ने अवस्थाको सिर्जना गरेका थिए । चिकित्सकहरुको उक्त हर्कतको सर्वत्र विरोध भएको थियो । सरकारले भने तिनै गैरकानुनी क्रियाकलापलाई प्रोत्साहित गर्ने गरी चिकित्सक संघसँग सम्झौता गरेको छ । सरकारले सम्झौतामार्फत् चिकित्सकको सुरक्षाको ... Read More »

दसैँ–तिहारमा घुम्न मिल्ने गोक्यो री ताल (फोटो फिचर)

Gokyo lake nepal himalaya glacier 7

काठमाडौँ । नेपाल पर्यटन बोर्डले नियमित आयोजना गर्दै आएको फोटोनेपाल प्रर्दशनीमा यसपटक सगरमाथा क्षेत्रको गोक्यो री ताललाई समेटिएको छ । फोटोग्राफर दावा लामाले खिचेका ३३ तस्बिरहरु नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा प्रदर्शनीमा राखिएको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने ‘गोक्यो री लेक’ (५३६० मिटर) का सुन्दर फोटोहरु बोर्ड परिसरमा असोज १३ सम्म निःशुल्क हेर्न पाइनेछ । फोटोग्राफर लामाले सन् २०११ देखि ... Read More »

आज विजया दशमी, टीकाको उत्तम साइत ११ः५५

xnepal_newsDashain_Tika_cover2.jpg.pagespeed.ic.CvLVqwxYoX

काठमाडौँ, १४ असोज (ओएनएस) : बडादसैँको सबैभन्दा महत्वपूर्ण दिन आज विजयादशमी मनाइँदै छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमीमा मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइन्छ । घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरी आज मान्यजनबाट टीका र प्रसाद लगाउने गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ बजेर १ मिनेटमा रहेको जनाएको ... Read More »

वीरगन्ज महानगरपालिकामा फोरमका सरावगी विजयी

Vijay sarawagi birgunj mayor

वीरगन्ज । प्रदेश–२ को एक मात्र महानगरपालिका वीरगन्जको मेयरमा संघीय समाजवादी फोरम, नेपालका उम्मेदवार विजय सरावगी फराकिलो मतको अन्तरले विजयी भएका छन् । असोज २ मा सम्पन्न तेस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना आज सम्पन्न भएको हो । सरावगीले १९ हजार ३ सय ९३ मत हासिल गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अजेय द्विवेदीले १७ हजार १ सय ९७ ... Read More »

नेपाली सेनाको फूलपाती बढाइँ (फोटो फिचर)

President bidya bhandari observed phulpati celebration of nepal army

राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडीखेलमा बुधबार नेपाली सेनाद्वारा आयोजित फूलपाती बढाइँ कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको शुभारम्भमा नेपाली सेनाको एक टुकडीले प्रमुख अतिथि राष्ट्रपति भण्डारीलाई सलामी दिएको थियो । बडा दशैं–२०७४ को उपलक्ष्यमा नेपाली सेनाले राइफलबाट छिटो लहरे बढाइँ, बेग्ला बेग्लै पाटामा एकठ्ठा बढाइँ र सबै पाटाले एकठ्ठा बढाइँ गरेको थियो ... Read More »

स्यालुट परमाधिपति

President bidya bhandari observed phulpati celebration of nepal army

सैनिक मञ्च टुँडीखेलमा नेपाली सेनाद्वारा आयोजित फूलपाती बढाइँ कार्यक्रम सम्पन्न राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा । -तस्बिर : सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय Read More »

'
Scroll To Top