बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

Daily Archives: August 22, 2017

मनाससको तीज कार्यक्रमबाट स‌ंकलित रकम बाढीपीडितलाई दिइने

wasinting dc

वाशिंगटन डिसी, ६ भदौ (ओएनएस) : अमेरिकाको वाशिंटन डिसीमा नेपाली महिलाहरुले आयोजना गरेको तीज कार्यक्रममा संकलन भएको रुपैयाँ नेपालका बाढीपीतिलाई सहयोग गरिने भएको छ । महिलाहरुले हरेक वर्ष यहाँ तीज कार्यक्रम गर्दै आएका छन् । तर, यस वर्ष संकलित रकम महिलाहरुले बाढीपीडितका लागि छुट्याएका छन् । कार्यक्रम अमेरिका नेपाल सहयोगी समाजको आयोजना भएको संकलित रकम धुर्मस सुन्तली फाउण्डेशन मार्फत बाढी ... Read More »

नेप्से र कारोबार दुवैमा सामान्य सुधार

nepalstockexchange

काठमाडौं, ६ भदौ (ओएनएस) : धितोपत्र बजारमा आज नेप्से र कारोबार दुवैमा सामान्य सुधार भएको छ । आज बजार २.४८ अंकले बढेको छ भने ७२ करोड ३१ लाख ६६ हजार ६ सय ५१ रुपैयाँको कारोबार भएको छ । जम्मा १ सय ६१ वटा कम्पनीको १७ लाख ८९ हजार १ सय ४ कित्ता सेयर खरिदविक्री भएको छ । आज बैंक १.०२ अंक, ... Read More »

अमेरिकामा रेल दुर्घटना, ४२ जना घाइते

train crash philidelphia

  वासिङ्टन, ६ भदौ (एजेन्सी) : अमेरिकी सहर फिलाडेल्फीयामा मङ्गलबार बिहान सबेरै भएको एक रेल दुर्घटनामा ४२ व्यक्ति घाइते भएका छन। पेन्सिलभानिया यातायात विभागका महिला प्रवक्ता हिथर रेडफर्नका अनुसार उच्च गतिमा आएको सो रेल दुर्घटनाग्रस्त भएको थियो । उच्च गतिमा आइरहेको यो रेल रोकेर राखेका अर्को एक रेलसँग ठोक्किँदा दुर्घटना भएको थियो । यस घटनामा परी घाइते भएकाहरुको ज्यान जाने अवस्था भने ... Read More »

केही नेता बाहिरिएपछि नयाँ शक्तिमा पुन: कार्यविभाजन (सूचीसहित)

naya shakti

काठमाडौं, ६ भदौ (ओएनएस) : पार्टीबाट केही सदस्यहरु बाहिरिएपछि नयाँ शक्ति पार्टी नेपालमा नयाँ कार्यविभाजन गरिएको छ । सोमबार काठमाडौंमा बसेको पार्टीको विस्तारित बैठकले प्रदेश तथा केही विभागको नेतृत्व हेरफेर गरेको छ । साथै बैठकले साउन ११–१३ सम्म बसेको संघीय परिषदको बैठकले तत्कालीन केन्द्रीय कार्यकारी समिति विघटन गरेपछि गठित महाधिवेशन आयोजक समिति अन्तरगत तीन वटा समान हैसियतका अंगहरु जस्तै, केन्द्रीय ... Read More »

पाँच लाख रुपैयाँ बढीका कुखुराका चल्ला बरामद

challa

बाँके, ६ भदौ (ओएनएस) : बाँकेमा अवैध रुपमा नेपाल भित्र्याउन लागिएका सात हजार ६ सयवटा कुखुराको चल्ला सशस्त्र प्रहरीले बरामद गरेको छ । बाँकेको खजुरा गाँउपालिका ४ स्थित खजुरा चोकबाट सशस्त्र प्रहरीले चल्ला बरामद गरेको हो । करिब पाँच लाख ३२ हजार रुपैयाँ बराबरका चल्ला सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म जमुनाहबाट खटिएको सशस्त्रको सोमबार पक्राउ गरेको थियो । ... Read More »

अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यमा प्रदेश नम्बर ७ बाट राईको उम्मेदवारी

manoj rai

धनगढी, ६ भदौ (ओएनएस) : नेकपा माओबादी केन्द्र निकट अखिल क्रान्तिकारीको बुधबारदेखि काठमाडौंमा हुने एकताको २१ औं अधिवेशनका लागि प्रदेश नम्बर ७ बाट मनोज राईले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । सानो उमेरबाटै बिद्यार्थी राजनीति सक्रिय रहेका राई विद्यार्थीमाझ लोकप्रिय मानिन्छन् । उनले आफूलाई सबैले साथ दिनेमा विश्वास लिएका छन् । डोटीको शिद्धेश्वर माबीको इकाई सदस्य हँुदै आफनो बिद्यार्थी ... Read More »

मन्त्रिमण्डलमा कांग्रेसबाट १२ राज्यमन्त्री थपिए

Nepali-Congress-Party-Office

काठमाडौं, ६ भदौ (ओएनएस) : नेपाली कांग्रेसको तर्फबाट आज मन्त्रिमण्डलमा १२ राज्यमन्त्री थपिएका छन् । राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । कांग्रेसबाट सरिता प्रसाईं कृषि बिकास, अमरसिंह पुन सिचाइ, तेजुलाल चौधरी युवा तथा खेलकुद, दिलमान प्राखिन कानुन, अब्दुल रज्जाक खानेपानी तथा सरसफाइ, शेषनाथ अधिकारी शिक्षा, सीता गुरुङ भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनेका छन् ... Read More »

विद्युत प्राधिकरणको अर्को ‘एक्सन’, बढी चुहावट हुने केन्द्रका कर्मचारी सरुवा (सूचीसहित)

electricity-authority-final

काठमाडौं, ६ भदौ (ओएनएस) : नेपाल विद्युत प्राधिकरणले यसपटक पनि ठूलो संख्यामा कर्मचारी सरुवा गरेको छ । प्राधिकरणले बढी चुहावट हुने वितरण केन्द्रका प्रमुखसहित मुख्य पदमा कार्यरत कर्मचारीको सरुवा गरेको हो ।  बढी चुहावट हुने केन्द्रका सहायक प्रवन्धक, उपप्रवन्धक र इञ्जिनियरहरुको सरुवा गरिएको छ । ती केन्द्रमा सक्षम मानिएका इञ्जिनियर र ब्यवस्थापकहरुलाई पठाइएको छ । प्राधिकरणले यसअघि एकैपटक २ हजार ५ सय ... Read More »

राप्रपा बैठक : ह्वीप नमान्ने सांसदको छानविन गर्ने जिम्मेवारी अनुुशासन समितिलाई

kamal-thapa

काठमाडौं, ६ भदौ (ओएनएस) : राप्रपाले संशोधन विधेयकको विपक्षमा भोट हाल्न जारी गरेको ह्वीप नमान्ने सांसदलाई कस्तो कारबाही गर्ने भन्ने बारेमा निर्णय लिने जिम्मा अनुशासन समितिलाई दिएको छ । राप्रपा संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले ह्वीप उलंघन गर्ने १८ जना सांसदको छानविन गरि कारबाही गर्ने जिम्मेवारी समितिलाई दिइएको हो । बैठकमा ... Read More »

बाढीपीडितको घाउमा राहतकाे मल्हम लाउन पाउँदा‍…

anusha

‘पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ, आँधी आए तराईमा पहाडले छेक्नु पर्छ। होइन भने देशभक्ति छैन हाम्रो छातीभित्र, माटोलाई चोट लाग्दा मुटुहरू रुनु पर्छ।।   सर्जक दीनेश अधिकारीका शब्दको कालजयी  गीत हो यो।   जब मुलुकमा विपत्ति आइलाग्छ तबतब  यो गीत गुञ्जिरहन्छ। हिमाल, पहाड, तराई–मधेस सबै ठाउँमा।    साउन २९ गते बेलुका ७ बजे। काठमाडौंको लाजिम्पाटस्थित कोठामा एक्लै छु। आज दिनभरी मन ... Read More »

'
Scroll To Top