बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

Daily Archives: August 17, 2017

गण्डक बाँध भत्काउने सुस्ताबासीको प्रयास, सुरक्षाकर्मीले रोक्यो

gndk 12

नवलपरासी, १ भदौ (ओएनएस) : नवलपरासीको सुस्ता गाउँपालिका– २ का स्थानीयहरुले गण्डक नहरका कारण डुबानमा परेको भन्दै निकासका लागि पहल गर्न गर्दा कुनै पहल नभएपछि आक्रोशित बनेका छन् । सरकारबाट गण्डक नगरको पानी निकासका लागि कुनै पहल नभएपछि स्थानीय पानी निकासका लागि आफै लागेका छन् । स्थानीले गाउँको पानी निकास नभए गण्डक नहर भत्काई दिने चेतावी यसअघि नै दिएका थिए ... Read More »

स्नायु समस्या पत्ता लगाउन ‘आर्टिफिसियल इन्टेलिजेन्स’ रोबोट सक्रिय

A I

एजेन्सी : र्टिफिसियल इन्टेलिजेन्स (एआई) रोबोटहरु स्नायु समस्या एएलएस वा मोटर स्नायु समस्या समाधानका लागि नयाँ औषधी पत्ता लगाउन प्रक्रियामा लागेका छन् । लोउ गेहरिगस् रोग भनेर पनि चिनिने यो अवस्थाले मांस्पेशीहरुलाई नियन्त्रण गर्ने स्नायु कोषहरुलाई आक्रमण गरेर मार्नुका साथै कमजोरी, अपांगता र कालान्तरमा स्वाशप्रस्वाशमा अवरोधजस्ता समस्याहरु निम्त्याउन सक्छ । अमेरिकी खाद्य तथा औसधी विभागले एएलएस (एमायोट्रोफिक लेटरल स्लेरोसिस) को बृद्धि ... Read More »

साताको अन्तिम दिन सेयर बजार राताम्य

share bazar down

काठमाडौ, १ भदाै (अाेएनएस) : साताको अन्तिम सेयर कारोबार दिन पनि सेयर बजार अाेरालाे लागेकाे छ । विहीबार सेयर बजार परिसूचक नेप्से २.९१ अंकले घटेर १६२९.७५ अंकमा पुगेको छ । अाज १६६ कम्पनीको ३२ लाख १५ हजार १ सय २८ कित्ता सेयर ७५ करोड रुपैयाँ भन्दा बढिमा किनबेच भयो । बजारमा बुधबार नेप्से ३ दशमलव ५ अंकले उकालो लागेको थियो ... Read More »

भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा गोली हानाहान

army

काश्मिर, १ भदौ (एजेन्सी) : भारत र पाकिस्तानको सीमा क्षेत्रमा दुवै देशका सेनाबीच गोली हानाहान भएको भएको छ ।  दुवै देशका सैनिकबीच गोली हानाहान भएपनि क्षति भने दुवै तर्फ नभएको भारती सञ्चार माध्यमहरुले जनाएका छन् । काश्मिरको लाइन अफ कन्ट्रोलको मान्दर क्षेत्रमा यस्तो गोली हानाहान भएको थियो । उक्त क्षेत्र श्रीनगरबाट करिब १८५ किलोमीटर टाढा पर्दछ । सो क्षेत्रमा बुधबार बिहान ... Read More »

एनआरएनले सप्तरीमा राहत बितरण तथा स्वास्थ्य शिविर चलाउने

shes ghale

काठमाण्डौं, १ भदौ (ओएनएस) : गैरआवासीय नेपाली संघ (एनआरएन)ले सप्तरी जिल्लाका बाढी प्रभावितलाई आपतकालिन राहत बितरण गर्ने भएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र गृहमन्त्री जनार्दन शर्मावीच बिहीबार बिहान काठमाण्डौमा भएको छलफलमा गृहमन्त्री शर्माले एनआरएनलाई सप्तरी जिल्लामा केन्द्रीत हुन आग्रह गरे । गृहमन्त्री शर्माले बाढीपीडितलाई राहत प्रदान गर्न गैरआवासीय नेपाली संघले देखाएको अग्रसरताको प्रसंसा गर्दै सप्तरी जिल्लामा ... Read More »

यी हिरोइनले शेयर गरिन् बाथरुममा नुहाइरहेको अाफ्नै तस्बीर

amisha 1

मुम्बई, १ भदौ‌ (एजेन्सी) : ऋतिक रोशनसंग फिल्म ‘कहोना प्यार है’ बाट बलिउड करियर सरुवात गरेकी नायिका अमीषा पटेल लामो समयदेखि ठूलो पर्दाबाट बाहिर छिन् । तर, उनी सामाजि सञ्जालमा भने निकै सक्रिय भएकी छन् । उनले सामाजिक सञ्जालमा आफ्नो जादू चलाइरहेकी छन् । हालै पनि उनले सामाजिक सञ्जालमा यस्तो फोटो राखेकी छन्, जसले निकै चर्चाको विषय बनेको छ । उनले ... Read More »

पौडीमा गौरीकाले बनाइन् राष्ट्रिय कीर्तिमान

gaurika

काठमाडौं, १ भदौ (ओउनएस) : काठमााडौंमा सुरु भएको राष्ट्रिय पौडी प्रतियोगितामा ओलम्पियन पौडीवाज गौरीका सिंहले नयाँ राष्ट्रिय किर्तीमान बनाएकी छन् । नेपाल पौडी संघको आयोजनामा सुरु भएको प्रतियोगितामा ५० मिटर बटरफ्लाइ स्पर्धामा गौरीकाले नयाँ किर्तीमान बनाएकी हुन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी पोखरीमा भएको ५० मिटर बटरफ्लाइको हिट चरणमा गौरीकाले २९.०४ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । ... Read More »

बाढीपीडितलाई राहत

badhi pidit

सप्तरीको देउरीभरुवामा बाढीपीडितलाई सामूहिक भाेजन गराउँदै नेपाली सेनाको नं. १८ बाहिनी अड्डा र भिमदल गण । Read More »

अर्थ समितिको निर्देशन : मृतकका परिवारलाई पाँच लाख रुपैयाँ दिनू

artha-samiti_

काठमाडौं, १ भदौ (ओएनएस) : व्यवस्थापिका संसद अन्तर्गतको अर्थ समितिले बाढी पहिरोबाट मृत्यु भएका व्यक्तिको परिवारलाई पाँच लाख रुपैयाा दिन सरकारलाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले सरकारलाई बाढी, पहिरो पीडितलाई तत्काल उद्धार गर्नुका साथै मृतकका परिवारलाई पाँच लाख रुपैयाँ दिन निर्देशन दिएको हो । बैठकले पीडितको उद्धार कार्यमा ढिलाई नगर्न सरकारलाई सचेत गराएको छ । साथै बाढी, ... Read More »

बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री : सुरक्षा निकायलाई तीन बुँदे निर्देशन

deuba at mid western

काठमाडौं, १ भदौ (ओएनएस) : प्रधानमन्त्री शेरबहादुर देउवाले मध्यपश्चिमको बाढी प्रभावित क्षेत्रको भ्रण पश्चात गरि उद्धारमा खटिएका सेना, प्रहरी र सशस्त्र प्रहरीलाई बाढीपीडितको उद्धार तथा राहतको लागि भन्दै तीन बुँदे निर्देशन दिएका छन् । देउवाले उद्धार कार्यमा थप तिब्रता दिन, उपचार तथा आतकालिन राहतमा कुनै कमी बाँकी नराख्न र अस्थायी बसोबासको व्यवस्था गर्न सुरक्षा निकायलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले ... Read More »

'
Scroll To Top