बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

Daily Archives: August 15, 2017

अमेरिका नेपाल मेडिकल फाउन्डेसनले बाढीपीडितका लागि कोष वृद्धि गर्यो

a dc-help

वाशिंगटन डिसी, ३१ साउन (ओएनएस) : अमेरिका नेपाल मेडिकल फाउण्डेशन (एएनएमएफ)ले नेपालका बाढीपीडितको सहयोगार्थ चिकित्सा सहायताको साथै जन स्वास्थ्य सम्बन्धि सहयोग गर्ने उद्देश्यले कोष वृद्धि सुरुवात गरेको छ । संस्थाको कार्यकारी समितिको बैठकले क्षतिग्रस्त तथा पीडित परिवारलाई सहायता गर्ने निर्णय गरेको हो । छिटो भन्दा छिटो राहत तथा सहयोग पुर्याउने उदेश्यले भेला भएको बैठकले संकलनसमेत सुरु गरिसकेको संस्थाका उपाध्यक्ष डा ... Read More »

पारमाणविक कार्यक्रम पुनः सुरु गर्ने इरानको चेतावनी

irani president

काठमाडाैं, साउन (एजेन्सी) : इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकाले थप प्रतिबन्धहरु लगाएमा आफ्नो मुलुकले ‘केही घण्टाभित्रै’ पारमाणविक कार्यक्रम पुनः शुरु गर्ने चेतावनी दिएका छन्। अबका पारमाणविक कार्यक्रम सन् २०१५ मा सीमित पारिएको अवस्थाभन्दा बढी आधुनिक हुने उनले बताए। शक्ति राष्ट्रहरुसँगको एउटा सम्झौतापछि इरानले आफ्नो पारमाणविक कार्यक्रम सीमित पारेको थियो। आफ्नो बलेस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई लक्षित गरी अमेरिकाले लगाएका प्रतिबन्धहरु सम्झौता विपरीत रहेको इरानको ... Read More »

नेपाल टेलिकमले ल्यायो नि:शुल्क भ्वाइस कल सेवा

Nepal_Telecome

काठमाडौं, ३१ साउन (ओएनएस) : नेपाल टेलिकमले फेरि निःशुल्क भ्वाइस कल सेवा ल्याएको छ । एक अर्कालाई कल गर्न मिल्ने कर्पोरेट युजर ग्रुप (सीयुजी) सुविधा मंगलबारदेखि फेरि सुरु गरेको हो । अब सीयूजी सुविधा प्रयोग गरी एउटै सीयूजी प्याकेज अन्तर्गत रहेका कर्पोरेट ग्राहकहरुले एक अर्कामा निःशुल्क रुपमा असीमित भ्वाइस कल गर्न सक्ने छन् । जुन सुविधा आगामी कात्तिक २७ गतेसम्म लागू ... Read More »

अभिनेत्री शोभा सेनको निधन

sova

मुम्बई, ३१ साउन (एजेन्सी) : चर्चित अभिनेत्री तथा अभिनेता उत्पल दत्तकी श्रीमति शोभा सेनको ९३ बर्षको उमेरमा निधन भएको छ । सेनको कोलकत्ता स्थित मूर एवेन्यूमा आफ्नै घरमा बढ्दो उमेर र दीर्घ रोगका कारण निधन भएको हो । उनले १९५५ मा पहिलो बंगाली फिल्म ‘भगवान श्रीकृष्ण’ बाट फिल्मी करियरको सुरुवात गरेकी थिइन् । त्यस्तै उनले ‘एक अधूरी कहानी’,’एकदिन प्रोतिदिन, ‘बैशाकी मेघ’, ‘झार’ ... Read More »

एसीसीले उमेर समूहका प्रतियोगिताहरु पुनः गर्ने

asian-cricket-council

काठमाडौं, ३१ साउन (ओएनएस) : एसीयाली क्रिकेट परिषद (एसीसी)ले पुनः उमेर समुहका प्रतियोगिताहरु संचालन गर्ने भएको छ । एसीसीको मुख्यालय श्रीलङकाको कोलम्बोमा सम्पन्न वार्षिक साधारण सभाले १६, १९ र २३ वर्ष मुनिको पुरुष क्रिकेट प्रतियोगिता पुनः सुचारु गर्ने निर्णय गरेको हो । उमेर समूहका प्रतियोगिताले टेस्ट नखेल्ने राष्ट्रहरुको क्रिकेट विकासमा सघाउ पुर्याउने भन्दै कमिटीले गरेको प्रस्तावलार्इ साधारण सभाले पारित गरेको हो ... Read More »

नेप्से र कारोबार दुवै घट्यो

share bazarlow

काठमाडाैं, ३१ साउन (अाेएनएस) : धितोपत्र बाजरमा मंगलबार काराेबार १२.९७ अंकले घटेको छ । जम्मा १ सय ६० कम्पनीको १६ लाख १६ हजार ७ सय ३८ कित्ता सेयर खरिद विक्री हुँदा ७८ करोड ३६लाख ७ हजार ४ सय ८ रुपैयाँको कारोबार भएको छ । आज होटल क्षत्रमा मात्रै ३.२ अंकले बढेको छ । बैंक १०.८६ अंक, विकास बैंक १३. ७४ अंक, ... Read More »

सुनचाँदी व्यवसायीद्वारा पाँच लाखको बाढीपीडित राहत कोष स्थापना

mohan-sunar sunchadi

काठमाडौं, ३१ साउन (ओएनएस) : नेपाल सुनचाँदी व्यवसायी महासंघले बाढीपीडितका लागि पाँच लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ । महासंघका अध्यक्ष मोहनकुमार सुनारको अध्यक्षतामा मंगलबार बसेको आकस्मिक पदाधिकारी बैठकले पाँच लाख रुपैयाँको राहत कोष स्थापना गर्ने निर्णय गरेको हो । साथै कोषमा थप रकम जम्मा गर्नका लागि आवद्ध संघ–संस्थाहरुलाई पनि आग्रह गरिएको महासंघका प्रवक्ता मनोजकुमार शाहद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख ... Read More »

बाढी विस्थापित

masahar famly

नवलपरासीको गूठी परसौनी ३ कठहवा बस्ती डुबानमा परेपछि जनजागृति माध्यमिक विद्यालयमा मुसहर परिवार । तस्बीर : अंगद यादवको फेसबुकबाट। Read More »

चीन र नेपालबीच तीन महत्वपूर्ण सम्झौता

g]kfn / rLgaLr ;Demf}tfpkk|wfgdGqL ljhos'df/ uR5bf/ / s[i0faxfb'/ dx/f, rLgsf] /fHokl/ifbsf pkk|wfgdGqL afª ofª / g]kfnsf nflu rLgsf /fhb"t o' xf]ªsf] pkl:yltdf d+unaf/ sf7df8f}Fdf g]kfn ;/sf/sf tkm{af6 cy{;lrj zfGt/fh ;'j]bL / rLg ;/sf/ ;lrj ;' RofgXjfn] ;Demf}tfdf x:tfIf/ ub}{ . g]kfn / rLgaLr pRr:t/Lo jftf{kl5 b'O{ b]zaLr cfly{s tyf k|fljlws ;xof]u, k]6«f]lnod kbfy{sf] cGj]if0f / nufgL tyf cfly{s ;xof]u k|j4{g;DaGwL ;Demf}tf ePsf 5g . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं, ३१ साउन (ओएनएस) : नेपाल–चीनबीच तीन वटा महत्पूर्ण विषयमा सम्झौता भएको छ । मंगलबार काठमाडौंमा सम्पन्न नेपाल–चीन उपप्रधानमन्त्री स्तरीय बैठकमा चीन र नेपालबीच तीनवटा विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको हो। अरनिको राजमार्गलाई स्तरोन्नति गरेर तातोपानी नाका खुलाउन चीन सरकारले करिव १५ अर्ब आर्थिक सहायता उपलब्ध गराउने, नेपालको हिमाल, पहाड र तराईमा पेट्रोलियम पदार्थ, ग्यास र खानी अन्वेषणका लागि सम्भाव्यता ... Read More »

‘भूकम्पजस्तै मन्त्री र ठेकेदारलाई कमाउने माध्यम नहोस् बाढीपहिरो’

prem suwal

काठमाडौं, ३१ साउन (ओएनएस) : प्राकृति प्रकोपले देशमा ठूलो धनजनको क्षति भएका बेला सरकारलाई राहत तथा उद्धारमा ध्यान दिन सांसदहरुले सुझाव दिएका छन् । आज बसेको व्यवस्थापिका संसद बैठकमा बोल्ने अधिकांश बक्ताहरुले बाढीपहिरो पीडितहरुको गास, बास तथा कपासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । शून्य समयमा बोल्दै सांसद प्रेम सुवालले यसअघिको विनाशकारी भूकम्पजस्तै अहिलेको बाढी पहिरोलाई मन्त्री र ठेकेदारहरुको लागि ... Read More »

'
Scroll To Top