बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

Daily Archives: August 12, 2017

बाढी पहिरोबाट ३० जनाको मृत्यु, कैयौं घाइते तथा बेपत्ता

badhi]

काठमाडौं, २८ साउन (ओएनएस) : दुई दिनदेखि परिरहेको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा गरि कम्तीमा पनि ३० जनाको मृत्यु भएको छ । वर्षाले पूर्वदेखि पश्चिमसम्मका तराई र केही पहाडी जिल्लाहरुको जनजीवन निकै कष्टपूर्ण बनेको छ । गृह मन्त्रालयले जनाएअनुसार बाढी पहिरोमा परेर ३० जनाको मृत्यु भएको छ भने कैयौं बेपत्ता समेत भएका छन् । त्यस्तै, कैयौ मानिस घाइते हुनुका सौ ... Read More »

‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता हमाल विवेकशील साझा पार्टीमा

gopal hamal

धनगढी, २८ साउन (ओएनएस) : प्रदेश नम्बर ७ को एक मात्र उपमहानगरपालिकामा स्थानीय चुनावताका स्वतन्त्र उम्मेदवारी दिएर मेयरमा विजयी भएका कांग्रेसका नृप वडका निकटतम प्रतिद्वन्द्वी गोपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश भएका छन् । ‘सुन्दर सुदूरपश्चिम’का अभियन्तासमेत रहेको हमाललाई पार्टीबाट प्रदेश नम्बर ७ को जिम्मेवारीसमेत दिइएको छ । शनिबार धनगढीमा भएको भएको विवेकशील साझा पार्टीको भेलाले हमाललाई प्रदेश ७ को ... Read More »

नेपाल आइडलबाट प्रमिला बाहिरिइन्

pramila

काठमाडौं, २८ साउन (ओएनएस) : नेपाल आइडलको ‘टप सेभन’ बाट प्रमिला राई बाहिरिएकी छन् । गाला राउण्ड अन्तर्गत शुक्रबार भएको ‘रिजल्ड’ मा दर्शकको भोटको आधारमा उनी ‘बटम थ्री’ मा पर्दै नेपाल आइडलबाट बाहिरिएकी हुन् । उनीसंगै ‘बटम थ्री’ मा सुजाता पाण्डे र प्रताव दास पनि परेका थिए । तर, त्यसमा पनि सबैभन्दा कम भोट पाएकै आधारमा प्रमिला नेपाल आइडलबाट बाहिरिन ... Read More »

इंग्लिस प्रिमियर लिगमा आर्सनलको विजयी सुरुवात  

arsanal

एजेन्सी, २८ साउन : इंग्लिस प्रिमियर लिग फुटबलको पहिलो खेलमा आर्सनलले लेस्टर सिटीमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीलाई ४–३ ले हराउँदै आर्सनलले प्रिमियर लिगमा विजयी सुरुवात गरेको हो । जितसँगै आर्सनलले महत्वपूर्ण तीन अंक जोडेको छ । प्रिमियर लिगको २६ औं सिजन शुक्रबाररातिबाट सुरु भएको हो । Read More »

इजिप्टमा रेल दुर्घटना : ४१ जनाको मृत्यु

rail

एजेन्सी, २८ साउन (एजेन्सी) : इजिप्टको उत्तरी क्षेत्रमा दुईवटा यात्रु रेल एक–आपसमा ठोक्किँदा कम्तिमा ४१ जनाको मृत्यु भएको छ । तटीय शहर एलेक्जान्ड्रियामा भएको दुर्घटनामा परि १ सय २० जना भन्दा धेरै घाइते भएको इजिप्टका स्वास्थ्य अधिकारीले बताएका छन् । राजधानी कायरोबाट आउँदै गरेको र पोर्ट सईदबाट आउँदै गरेको रेल नेपाली समय अनुसार शुक्रबार बेलुका ६ बजे ठोक्किएका हुन् । ... Read More »

डा. केसीका मागबारे आज पुनः वार्ता हुँदै

DR. KC

काठमाडौं, २८ साउन (ओएनएस) : चिकित्सा शिक्षा सुधारकाे माग गर्दै २० दिनदेखि अामरणा अनशनमा बसिरहेका  डा. केसीका प्रतिनिधि र सरकारबीच आज पुनः वार्ता हुने भएको छ । शुक्रबार भएकाे बार्तामा सबै माग पूरा हुन नसकेकाे भन्दै अाज पुनड्यड सहमतिको प्रयास स्वरुप वार्ता हुने भएको हो । केसीको मूख्य माग भनिएको चिकित्सा शिक्षा विधेयक समितिले पारित गरेपनि गडबडी गर्न सकिने थुप्रै ... Read More »

बाढी पहिरोको वितण्डा, देशभरमा ११ जनाको मृत्यु

badhi pahiro

काठमाडौं, २८ साउन (ओएनएस) : बाढी पहिरोमा परि देशभर ११ जनाको मृत्यु भएको छ । शुक्रबार देशका विभिन्न ठाउँमा परेको अविरल वर्षाले केही ठाउँ जलमग्न भएका छन् भने केही ठाउँमा बाढी र पहिरो गएको छ । अविरल वर्षासंगै सुनसरीस्थित इटहरीको ट्याङ्रा खोलामा आएको बढीले ६ जनाको मृत्यु भएको छ । बाढीमा बगेका सबै भेटिएको जिल्ला प्रहरी कार्यलय इटहरीले जनाएको छ । ... Read More »

सिन्धुलीमा पहिरो : घर भत्किएर एकै परिवारका ४ जनाको मृत्यु

sindhuli

सिन्धुली, २८  साउन (ओएनएस) : सिन्धुलीको कमलामाई नगरपालिका–६ गैरीगाउँमा शनिबार विहानै २ बजे खसेको पहिरोले घर भत्काउँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । पहिरोमा परेर ३७ वर्षीया दुर्गा खड्का, उनकी १५ वर्षीया छोरी शोभा, १० वर्षीय छोरा अनिज र आठ वर्षीय मनिषको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोमा पुरिएका दुर्गाका श्रीमान उदयबहादुर खड्कालाई भने सशस्त्र प्रहरीले उद्धार ... Read More »

निर्वाचन विधेयक रोक्न देउवाको ‘दबाब’

PM-Deuba-

काठमाडौं, २८  साउन : कांग्रेसले भ्रष्टाचारमा जेल बिताएका व्यक्तिलाई पनि उम्मेदवार बनाउनुपर्ने प्रस्ताव गरेपछि प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक संसद्को राज्यव्यवस्था समितिमा रोकिएका छन् । आजको अन्नपूर्णमा खबर छ। निर्वाचन आयोगले दुवै तहका निर्वाचन मिति भदौ १ गतेभित्र तोक्नुपर्ने माग गरिरहेका बेला सरकारले भने निर्वाचनसम्बन्धी विधेयक तत्कालका लागि अघि नबढाउन राज्यव्यवस्थालाई ‘दबाब’ दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विधेयक रोक्न दबाब ... Read More »

मलेसियामा आप्रवासीमाथि थप कडाइ

malesiya

मलेसिया, २८ साउन (एजेन्सी) : मलेसियाले गैरकानुनी अवस्थामा रहेका आप्रवासीमाथि थप कडाइ गरेको छ । गैरकानुनी अवस्थमा रहेकालाई पक्राउ गर्न मलेसियाले गत जुलाई १ देखि देशव्यापी अभियान सुरु गरेको हो । आजको कान्तिपुरमा खबर छ । त्यसयता पाँच हजारभन्दा बढी आप्रवासी पक्राउ परिसकेका छन् । पछिल्लो समय अनीहरुमाथिको खोजी अभियानलाई थप तिव्रता दिँदै मलेसियाली प्रहरीले उनीहरु लुकेर बसेका सम्भावित ठाउँमा छापा मारी पक्राउ गर्ने ... Read More »

'
Scroll To Top