बिहीबार, असोज ५, २०७४ | Thursday, September 21, 2017
न्युज अपडेट

Daily Archives: August 6, 2017

सोनीले विकास गर्यो २० गुणा बढी क्षमताको म्याग्नेटिक टेप

magnetic-tape

एजेन्सी : सोनी कम्पनिले पहिलेको भन्दा २० गुणा बढी सूचना राख्न सकिने म्याग्नेटिक टेपको विकास गरेको छ । यो प्रविधि क्लाउड कम्प्यूटिङ र आर्टिफिसियल इन्टेलिजेन्सका लागि आवश्यक र भरपर्दो हुनेछ । आइबिएम को ज्युरिक ल्याबोरेटरीसंगको सहकार्यमा तयार भएको उक्त प्रविधिले लगभग ३३० टेराबाइट सुचना स्टोर गर्न सक्नेछ जुन ८०००० चलचित्र स्टोर गर्न सकिने क्षमता हो । सोनी यस प्रविधिलाई व्यापारीकरण ... Read More »

काठमाडौं जिससमा एमाले प्यानल विजयी, प्रमुखमा वैद्य

ktm jss

काठमाडौं, २२ साउन (अाेएनएस) : काठमाडौं जिल्ला समन्वय समिति प्रमुखमा नेकपा(एमाले)का शिवसुन्दरराज वैद्य निर्वाचित भएका छन् । आज (आइतबार) भएको जिसस निर्वाचनमा वैद्य १५ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शशीप्रसाद गिरीले सात मत प्राप्त गरे । यसैगरी उपप्रमुखमा पनि एमालेकै सरिता दाहाल १५ मतसहित विजयी भएकीछन् । उनका निकटम प्रतिद्वन्द्वी पञ्चकुमार श्रेष्ठले सात मत ... Read More »

सुदूरपश्चिम सेवा समाजले यूएईमा गौरा पर्व मनाउने

supa-samaj uae

यूएई, २२ साउन (अाेएनएस) : सुदूरपश्चिम सेवा समाज यूएईले गत वर्षजस्तै यस वर्ष पनि प्रदेश नम्बर ७ मा मनाइने धार्मिक एवं सांस्कृतिक पर्व गौरा मनाउने भएको छ । रोजगारीको शिलशिलामा यूएईमा कार्यरत सुदूरपश्चिम बासीहरुहरुले सेप्टेम्बर १ मा अबुधावीमा फल्कलोर थिएटरमा गौरापर्वको आयोजना गरेका छन् । गौरा वर्षमा एकै ठाउँमा भेला गरेर बिरुडा प्रसाद ग्रहण गर्ने योजना बनाइएको संस्थाका अध्यक्ष जयराज जोशीले ... Read More »

विप्लवका साढे ४ सय कार्यकर्ताले गरे पार्टी परित्याग, भने- पार्टीले बाटो बिरायो

sipadol

भक्तपुर, २२ साउन (अाेएनएस) : बिप्लवले नेतृत्व गरेको नेपाल कम्यूनिष्ट पार्टीका ४ सय ५० जना नेता तथा कार्यकर्ताहरुले संयुक्त रुपमा आज (आइतबार) पार्टी परित्याग गरेका छन् । रफत सञ्चार क्लवमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनीहरुले संयुक्त रुपमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । महान जनयुद्धको लक्ष्य विपरित पछिल्लो समय मनोगतबादी चिन्तन, अकर्मण्यताबाद, गोलचक्करबादी कार्यदिशा, अमुर्त दिशाहिन आन्दोलन लगायतका क्रियाकलाप ... Read More »

सेयर बजार साढे ४ अंकले बढ्दा १ अर्ब बढीको कारोबार

share market

काठमाडौं, २२ साउन (ओएनएस) : आइतबार नेप्से परिसुचक ४ दशमलब ४७ अंकले उकालो लागेको छ । सेयर बजार १६ सय ६५ अंकमा पुगेर बन्द भएको हो । अधिकांश समुहको परिसुचक ओरालो लागेपनि सेयर बजारमा बढी प्रभाब रहेको बैंकिङ, उत्पादन र अन्य समुहले सकारात्मक प्रभाब पार्यो । उत्पादन समुह १७ दशमलब ६९, बैंकिङ ११ र अन्य समुहको परिसुचक ५ दशमलब ७९ ... Read More »

कपिल शर्माकी गर्लफ्रेण्ड गिन्नीले सुनिललाई भनिन् ‘माफ गर’

kapil1

मुंबई (एजेन्सी) : कपिल शर्माको ‘द कपिल शर्मा शो’ बाट बाहिरिएका सुनिल ग्रोवरले भर्खरै आफ्नो ४१ औं जन्म दिन मनाएका छन् । उनलाई कपिल शर्माले पनि शुभकामना दिए । उनले पनि कपिललाई धन्यबाद दिए । यहि मौकामा कपिल शर्माकी गर्लफ्रेन्ड गिन्नीले ट्वीट गर्दै सुनिललाई जन्मदिनको अवसरमा शुभकामना दिइन् । उनी यहि अवसरमा सुनिल र कपिलको सम्बन्धलाई सुधार्न चाहन्छिन् । यहि मौकामा ... Read More »

ललितपुरबाट बालक बेपत्ता

sandesh thapa

काठमाडौं, २२ साउन (ओएनएस) : ललिपुरको सातदोबाटो क्षेत्रबाट दिदीसंग सामान्य झगडापछि बाहिरिएका एक बालक बेपत्ता भएका छन् । गुल्मीको मालिका गाउँपालिका–८ मर्भुङ घर भै ललितपुरको कुमारीपाटी बस्ने १५ वर्षीय सन्देश थापा बेपत्ता भएका हुन् । उनी साउन १९ गतेदेखि सम्पर्कविहीन भएका हुन् । सन्देश क्यारेबियन स्कूल महालक्ष्मीस्थान ललितपुरमा नौ कक्षामा अध्ययनरत छन् । सन्देश घर नर्फकेपछि परिवारले सातदोबाटो प्रहरीमा खोजी गरिदिन ... Read More »

भरतपुरमा विजयी जुलुस

bharatpur 111

भरतपुर महानगरपालिकाको मेयरमा माओबादी–कांग्रेस गठबन्धनकी रेणु दाहाल विजयी भएपछि महानगरमा निकालिएको विजयी जुलुस ।   Read More »

राप्रपा फुट्यो, राणाको नेतृत्वमा नयाँ दल दर्ता

Pashupati-Shumsher

काठमाडौं, २२ साउन (ओएनएस) : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फुटेको छ । राप्रपाका बरिष्ठ नेता पशुपति शमशेर राणाले निर्वाचन आयोगमा आफ्नो नेतृत्वमा नयाँ दल दर्ता गरेका छन् । उनले नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक राखेर दर्ता गराएका छन् । उनले २२ जना सांसदसहित नयाँ पार्टी गठन गरेको दाबी गरेका छन् । उनका अनुसार अब कमल थापा नेतृत्वको राप्रपासंग १५ ... Read More »

प्रचण्डले भने– मंसिर पहिलो हप्ताभित्रै प्रदेश र केन्द्रको निर्वाचन

Prachanda

पोखरा, २२ साउन (ओएनएस) : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंसिर पहिलो हप्ताभित्र प्रदेश र केन्द्रका निर्वाचन सम्पन्न गर्ने तयारी भइरहेको बताएका छन् । उनले यस विषयमा दलबीच छलफल सुरु भइसकेको समेत जानकारी दिएका छन्। प्रेस सेन्टर नेपाल प्रदेश नं ४ ले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले मंसिर पहिलो हप्ताभित्रै निर्वाचन गर्न पनि उपयुक्त हुने बताए । ... Read More »

'
Scroll To Top