शुक्रबार, कार्तिक ३, २०७४ | Friday, October 20, 2017
न्युज अपडेट

Daily Archives: July 7, 2017

कञ्चनपुरको भीमदत्त नगरपालिकामा एमाले विजयी

surendra bist

महेन्द्रनगर, २३ असार (ओएनएस) : कञ्चनपुरको सदमुकाम भीमदत्त नगरपालिकामा एमाले विजयी भएको छ । जिल्लाको पूरानो र ठूलो नगरपालिका भीमदत्त नगरपालिकाको मेयरमा एमालेका सुरेन्द्र विष्ट ११ हजार ८३१ मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पदम बोगटीले ११ हजार ६२७ मत प्राप्त गरे । उपमेयरमा भने कांग्रेसकी सुशीला सिंह विजयी भए । उनले ११ हजार ६६५ मत प्राप्त ... Read More »

मोरङमा सात तह जित्दै कांग्रेस पहिलो, पाँच तहमा एमाले

morang_district

विराटनगर, २३ असार (ओएनएस) : मोरङमा नेपाली कांग्रेस पहिलो स्थानमा देखिएको छ । जिल्लामा भएका १७ वटा स्थानीय तहमध्ये अहिलेसम्म सार्वजनिक भएका १५ वटा तहमा कांग्रेस पहिलो देखिएको हो । अन्तिम मत परिणाम सार्वजनिक भएका १५ तहमध्ये सात तहमा कांग्रेस विजयी भएको छ भने पाँच तहमा नेकपा एमाले विजयी भएको छ । कांग्रेस पाँच नगरपालिका र दुई गाउँपालिकामा विजयी भएको ... Read More »

बाढी पीडितलाई राहात घाेषणा : प्रतिपरिवार २५ हजार रुपैयाँ र १५ लाख सहुलियत ऋण

pm

सप्तरी, २३ असार (ओएनएस) : प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीको बाढी पीडितलाई राहत दिने घोषणा गरेका छन् । शुक्रबार बाढी प्रभावित क्षेत्रको अवलोकन गर्दै प्रधानमन्त्री देउवाले बाढीपीडित प्रतिपरिवारलाई २५ हजारका दरले राहत दिने १५ लाखसम्म सहुलियत ऋणको व्यवस्था मिलाउने घोषणा गरेका हुन् । साथै उनले औषधि लगायत अत्यावश्यक सेवाको प्रबन्ध मिलाउने बताए । त्यस्तै, बाढीपीडितलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकार बाढी ... Read More »

केपी ओलीको गृहनगर दमकको मेयर बने एमालेका रोमनाथ ओली

UML-Damak- romnath

काठमाडौं, २३ असार (अाेएनएस) : एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकामा एमाले विजयी भएको छ । यहाँ मेयर र उपमेयर दुबै एमालेले जितेको छ । एमालेका रोमनाथ ओली १० हजार ८०६ मतसहित नगरपालिकाको मेयरमा विजयी भए । उनका निमटमत प्रतिद्वन्द्वी राप्रपाका राम थापाले ७ हजार ६५५ मत प्राप्त गरे । नेकपा माओवादी केन्द्र ६ हजार ८९८ मत प्राप्त ... Read More »

बाढी प्रभावित क्षेत्र सप्तरीमा प्रधानमन्त्री

pm deuba

सप्तरीको बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा । स्राेत : प्रधानमन्त्रीकाे निजी सचिवालय     Read More »

फेरि सर्यो भरतपुर प्रकरणको सुनुवाई, सोमबारका लागि पेशी तोकियो

court-order

काठमाडौं, २३ असार (ओएनएस) : भरतपुर महानगरपालिकाको वडा नं. १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटको सुनुवाई फेरि पनि सरेको छ । आज हेर्न नभ्याइएपछि सुनुवाई फेरि सरेको हो । आगामी सोमबारको लागि पेशी तोकिएको छ । न्यायाधीशद्धय मीरा खड्का र अनिलकुमार सिन्हाको इजलासमा पेशी तोकिएको थियो । यसअघि कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको ... Read More »

भूकम्पको मौकामा कारागारबाट फरार कैदी पक्राउ

pakrau

काभ्रेपलाञ्चोक, २३ असार (ओएनएस) : २०७२ साल बैशाख १२ गते आएको विनाशकारी भूकम्पको बेला सिन्धुपाल्चोक कारागारबाट फरार भएका कैदी पक्राउ परेका छन् । मानब बेचबिखन मुद्दामा पक्राउ परेका जिल्लाको साबिक स्याउले चौतारा साँगाचोकगढी नगरपालिकाका २६ वर्षीय सन्तोष कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बनेपा नगरपालिका–८ पुलबजारबाट पुलबजारबाट पक्राउ गरेको जनाएको छ । Read More »

कैलालीका १३ तहमध्ये ६ तहको प्रमुखमा थारु

kailali

धनगढी, २३ असार (ओएनएस) : कैलालीका स्थानीय तहको प्रमुखमा थारु समुदायका व्यक्तिहरुको बर्चश्व देखिएको छ । जिल्लामा रहेका १३ स्थानीय तहमध्ये ६ तहमा थारु समुदायका व्यक्ति प्रमुख पदमा निर्वाचित भएका छन् । अर्को रमाइलो कुरा के छ भने निर्वाचित हुने पाँच प्रमुखसंग निकटतम प्रतिद्वन्द्वी भएर पराजित हुने व्यक्तिहरु पनि थारु समुदायकै छन् । निकटतम प्रतिद्वन्द्वी बाहेक पराजित हुने केही व्यक्तिहरु पनि ... Read More »

संसदमा प्रेम सुवालको व्यंग्यात्मक प्रश्न, ‘पूँजीगत रकम खर्च गर्न साइत जुरेन ?

prem suwal

काठमाडौं, २३ असार (ओएनएस) : नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले सरकारले पूजिगत रकम खर्च गर्न नसकेको भन्दै सरकारको विरोध गरेका छन् । संसदको शुक्रबार बसेको बैठकमा बोल्दै नेता सुवाले पूजिगत रकम खर्च गर्ने साइत नजुरेको हो कि भनेर व्यंग्यात्मक प्रश्नसमेत गरे । उनले साइत हेरेर सरकारी भवन प्रवेश गरेजस्तै विकास निर्माणका काम, कालोबजारी, महंगी नियन्त्रण गर्न सरकारलाई सरकारलाई ... Read More »

औलो जोखिम क्षेत्रमा ७० हजार निःशुल्क झूल वितरण

jhul

कञ्चनपुर, २३ असार (ओएनएस) : कञ्चनपुरमा औलोको उच्च जोखिम क्षेत्रमा रहेका बासिन्दालाई कीटनाशक झूल निःशुल्क वितरण गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले ग्लोबल फन्डको सहयोगमा औलो बढी देखिएका वेदकोट, कृष्णपुर, पुनर्वास नगरपालिका क्षेत्रका बासिन्दालाई ७० हजार कीटनाशक झूल निःशुल्क वितरण गरेको हो । गर्भवती महिला, अपाङ्ग र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखी झूल वितरण गरिएको औलो शाखा प्रमुख हेमराज जोशीले जानकारी दिए ... Read More »

'
Scroll To Top