शुक्रबार, कार्तिक ३, २०७४ | Friday, October 20, 2017
न्युज अपडेट

Daily Archives: July 4, 2017

शेखर कोइरालाको क्षेत्र बुढीगंगामा लोकतान्त्रिक फोरम विजयी

loktantrik foram

मोरङ, २० असार (ओएनएस) : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालको क्षेत्रमा मानिएको मोरङको बुढीगंगा गाउँपालिकामा फोरम लोकतान्त्रिकले जित हात पारेको छ । ] फोरमका बालचन्द्र माझी ५ हजार ३ सय २७ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्दी कांग्रेसका जित नारायण थापा मगरले ५ हजार ३ सय २७ मत प्राप्त गरे । त्यस्तै, उपाध्यक्षमा पनि फोरमकै अमृता गच्छदारले ... Read More »

नारायणगढ–मुग्लिन सडक खण्डमा रात्रीकालिन सवारी बन्द गर्न निर्देशन

muglin

काठमाडौं, २० असार (ओएनएस) : व्यवस्थापिका संसदको विकास समितिले मुग्लिन–नारायणगढ सडक खण्डमा ढेड महिना रात्रीकालीन समयमा सावारी चलाउन रोक लगाउन निर्देशन दिएको छ । समितिले मंगलबार सरोकारवालाहरुसंगको छलफल पछि यस्तो निर्देशन गरेको हो । भौतिक पूर्वाधार मन्त्रालय, सडक विभाग लगायतका सरोकारवाला निकायसँग कलंकी, नाङढुङ्गा, मुग्लिन–नारायणघाट सडक खण्डका बारेमा समितिले छलफल गरेकोसमितिका सभापति रविन्द्र अधिकारीले जानकारी दिए । बर्षायाममा पहिरोका कारण ... Read More »

मलेसियामा सय भन्दा बढी नेपाली पक्राउ

bbc

बीबीसी : मलेसियामा एकहजार जनाभन्दा बढी आप्रवासी कामदार पक्राउ परेका बताइएको छ । मलेसियाले त्यहाँ रहेका अवैधानिक आप्रवासी कामदारलाई वैधानिकता दिनका लागि संचालन गरेको ‘दर्ता कार्यक्रम’ सकिएलगत्तै त्यस्ता कामदारविरुद्ध धरपकड अभियान सुरु गरेको छ । गत शनिबार उक्त अभियान शुरु भएयता सयजना भन्दा बढी नेपालीसहित एकहजार जनाभन्दा बढी आप्रवासी कामदार पक्राउ परेका छन् । देशव्यापी धरपकड शुरु गरिएपछि त्यहांस्थित नेपाली ... Read More »

कैलालीको भजनीमा माओबादी केन्द्र विजयी

bhajani 1

कैलाली, २० असार (औएनएस) : कैलालीको भजनी नगरपालिकामा नेकपा माओबादी कन्द्र विजयी भएको छ । माओबादी केन्द्रका मेयरका उम्मेदवार शेरबहादुर चौधरीले ५ हजार २२८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रिकका केवल चौधरीले ५ हजार २५ मत प्राप्त गरे । यस्तै उपमेयरमा माओवादी केन्द्रकी छायाँदेवी देवकोटा विजयी भएकी छन् । उनले ५ हजार ८ मत ल्याइन् ... Read More »

बुटवलमा एमालेको अग्रता : मेयरमा २३ सय कट्दा उपमेयरमा ८,८८८ मतान्तर

Butwal_Upamahanagarpalika

काठमाडौं, २० असार (ओएनएस) : बुटबल उपमहानगरपालिकामा नेकपा एमालेले आफ्नो अग्रता क्रमशः बढाउँदै गइरहेको छ । एमालेले आफ्ना निकटतम प्रतिद्वन्द्वी कांग्रेस–माओबादी गठबन्धनका उम्मेदवार भन्दा २ हजार ३८९ मतले अग्रता लिएको छ । पछिल्लो मतपरिणामअनुसार एमालेका मेयर पदका उम्मेदवार शिवराज सुबेदीले १८ हजार ७०० पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेलराज पाण्डेले १६ हजार ३११ मत प्राप्त गरेका छन् । ... Read More »

धनगढी उपमहानगरको प्रतिशपर्धा रोचक बन्दै, कांग्रेस र स्वतन्त्र बराबर

dhangadhi odd and hamal

धनगढी, २० असार (ओएनएस) : धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रस र स्वतन्त्र उम्मेदवारबीचको प्रतिशपर्धा रोचक बन्दै गइरहेको छ । सुरुवाती मतगणनमा अग्रता कायम गरेका स्वतन्त्र उम्मेदवार अहिले फेरि कांग्रेसको बराबरीमा पुगेका छन् । पछिल्लो मतगणनाअनुसार स्वतन्त्र उम्मेदवार र कांग्रेसका उम्मेदवार नृप ओडबीचको मत बराबर भएको छ । मंगलबार बिहानको मतपरिणाममा दुबै उम्मदेवारले  ५ हजार १ सय ४७ मत ल्याएका छन् । ... Read More »

निर्वाचनमा गोलापर्था : यी ६ उम्मेदवारले चम्काए भाग्य

nirbachan

काठमाडौं, २० असार (ओएनएस) : स्थानीय तह निर्वाचन अन्तर्गत अहिले दोस्रो चरणको निर्वाचनको मतगणना जारी छ । पहिलो चरणको निर्वाचन अन्तर्गत भरतपुर महानगरको अन्तिम परिणाम आउन मात्रै बाँकी छ ।  दोस्रो चरणको निर्वाचनको मतपरिणाम आइरहँदा केही ठाउँबाट रोचक मतपरिणामहरु पनि आएका छन् । झिनो मतअन्तरदेखि गोलापर्थाद्वारा उम्मेदवार निर्वाचित गरिएका छन् । पहिलो चरणको निर्वाचनमा पनि यस्ता परिणामरु आएका थिए । ... Read More »

मेयरमा पराजित भएपछि कांग्रेस उम्मेदवारले राजीनामा दिए

phadendra sharma (1)

रुपन्देही, २० असार (ओएनएस) : रुपन्देहीको सैनामैना नगरपालिकामा मेयरमा पराजित भएपछि नेपाली कांग्रेसका उम्मेदवारले राजीनामा दिएका छन् । कांग्रेस रुपन्देहीका जिल्ला सदस्यसमेत रहेका फणिन्द्रप्रसाद शर्माले विज्ञप्ति निकाल्दै पदबाट राजीनामा दिएका हुन् । उनले चुनाव लड्दा आफूसहित अन्य साथीहरुले समेत सफलता प्राप्त गर्न नसकेको भन्दै नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् । ‘मेरो नेतृत्वमा चुनाव लड्दा म सहित धेरै साथीहरूले सफलता प्राप्त ... Read More »

मतपत्र जोगाउन होसियारी

matgadana dang rapti

दाङको राप्ती गाउँपालिकामा मतगणना स्थलको सुरक्षाका लागि तारजाली लगाएर मतगणना गरिँदै । तस्बीर : निर्जना शर्मा–ट्वीटर Read More »

धरानको मतगणना स्थगित, पुनः मतगणनाको माग गर्दै धर्ना

dharan

धरान, २० असार (ओएनएस) : दलहरुले एक चुनाव चिन्हको मत अर्को दलको चुनाव चिन्हमा गणना गरेको भन्दै विवाद गरेपछि धरान उपमहानगरपालिकाको मतगणना स्थगित भएको छ । विवादपछि मंगलबार नै निर्वाचन आयोगका गणक कर्मचारी मानबहादुर कार्की र धनकुमार राईलाई मतगणना स्थलबाट निस्काशन गरिएको छ । उनीहरुमाथि माओवादी केन्द्रले पाएको ५० मत एमालेको सूचीमा राखेको आरोप छ । त्यसैगरी, हँसिया हथौडा चिन्हमा परेको मतलाई ... Read More »

'
Scroll To Top