शनिबार, भाद्र ३, २०७४ | Saturday, August 19, 2017
न्युज अपडेट

Daily Archives: January 7, 2017

राष्ट्रहित विपरित विधेयकलाई संसदमा प्रवेश गर्न दिँदैनौं : खनाल

jhalnath khanal

काठमाडौं,२३ पुस (ओएनएस) : नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रहित विपरित कुनै पनि विधेयकलाई संसदमा प्रवेश गर्न नदिने बताएका छन् । राजधानीमा शनिबार भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै खनालले बाध्यताले गर्दा संसद रोक्नु परेको बताए । ‘राष्ट्रहित विपरित कुनै पनि विधेयकहरुलाई संसदमा प्रवेश गर्न दिदैनौँ । पास हुन दिदैनौँ,’ उनले भने, ‘यो एमालेको कर्तव्य, दायित्व र संकल्प पनि ... Read More »

संविधान संशोधन विधेयकमाथि फोरम लोकतान्त्रिकले संशोधन हाल्ने

bijaya kumar gachchhadar

काठमाडौं,२३ पुस (ओएनएस) : मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विद्येयकमाथि आफ्नो पार्टीले संशोधन हाल्ने बताएका छन् । अहिलेको संशोधन विधेयक अपूरो र अधुरो रहेको तर्क गर्दै गच्छदारले आफ्नो पार्टीले संशोधनमाथि संशोधन हाल्ने बताएका हुन् । शनिबार रानधानीमा सञ्चारकर्मीसँगको भेटमा अध्यक्ष गच्छदारले विगतमा गरिएका सम्झौतालाई सम्बोधन गर्नेगरी संशोधन गरिनुपर्ने बताए । अहिलेको ... Read More »

संविधान संशोधन गरेर निर्वाचनमा : प्रधानमन्त्री प्रचण्ड

prachand

काठमाडौं,२३ पुस (ओएनएस) : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन गरेर निर्वाचनमा जाने बताएका छन् । नेतृ शान्ता श्रेष्ठद्वारा लिखित संस्मरण संग्रहको लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयनका लागि संविधानको स्वीकार्यता बढाएर निर्वाचनमा जाने तयारी भइरहेको बताएका हुन् । ‘मेरो प्रयत्न देशलाई पहाड र तराईका नाममा ध्रवीकरणमा लैजाने होइन, हिमाल, पहाड र तराईलाई एउटै मालामा उन्नु हो,’ प्रचण्डले भने, ‘राष्ट्रिय एकता ... Read More »

संविधानमा हस्ताक्षर नगरेकालाई मूलप्रवाहमा ल्याउन संशोधन : सिंह

prakash man singh nccccc_20140715081416

काठमाडौं,२३ पुस (ओएनएस) : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान संशोधन गरेर असन्तुष्ट पक्षलाई चुनावमा ल्याउनु पर्ने बताएका छन् । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा नेता सिंहले संविधान संशोधन गरेर चुनाव घोषणा गरे असन्तसष्ट पक्षलाई पनि ल्याउन सकिने बताए । ‘सबैलाई मिलाएर चुनाव घोषणा गरेर तोकिएको समयभित्र तीन वटा चुनाव गर्नुपर्छ,’ उनले भने । संविधानमा हस्ताक्षर नगरेको ९ प्रतिशतको समूहले ‘संविधान मान्न ... Read More »

अख्तियारमा सुदूरपश्चिमबाट ३ हजार उजुरी

corruption

धनगढी, २३ पुस (ओएनएस) : अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रबाट ३ हजार भन्दा बढी उजुरी परेका छन् । सुदूरपश्चिममा अख्तियार स्थापना भएदेखि २०७३ मंसिरसम्म ३ हजार १ सय ४४ उजुरी दर्ता भएका हुन् । अख्तियार दूरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रमुख विष्णुसिंह विष्टका अनुसार सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीमा ९ सय ११ र सबैभन्दा कम बाजुरामा ९० भ्रष्टाचार सम्बन्धी उजुरी दर्ता भएका ... Read More »

विराट बने भारतीय क्रिकेट टिमको कप्तान

virat-kohli

काठमाडाैं, २३ पुस (एजेन्सी) : विराट कोहली सीमित ओभरको क्रिकेटको भारतीय टिमका कप्तान बनेका छन् । महेन्द्र सिंह धोनीले एक दिवसीय तथा टि–२० क्रिकेटको कप्तानबाट राजीनामा दिएपछि कोहली कप्तानमा नियुक्त भएका हुन् ।  विराटले जनवरी १५ देखि इङ्ल्यान्डविरुद्ध सुरु हुने एकदिवसीय र टि–२० को नेतृत्व सम्हाल्ने छन् । श्रृंखला जनवरी १५ देखि सुरु हुनेछ । यद्यपी, टोलीमा पूर्वकप्तान धोनी भने ... Read More »

अकोराबको अध्यक्षमा खतिवडा निर्वाचित

subash khatiwada

काठमाडौं,२३ पुस (ओएनएस) : सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब) को अध्यक्षमा सुवाश खतिवडा निर्वाचित भएका छन् । शनिबार विहान सार्वजनिक मतपरीणाम अनुसार अध्यक्षका प्रत्यासी किशोरसिंह थापालाई १० मतले हराउदै खतिवडा विजयी भएका हुन् । खतिवडाले १ सय ४२ तथा थापाले १ सय ३२ मत प्राप्त गरे ।  खतिवडा एमाले सहितका दलका तर्फबाट उम्मेद्वार बनेका थिए, थापा कांग्रेस र माओवादी केन्द्रको ... Read More »

अमेरिकाको फ्लोरिडा विमानस्थलमा गोली प्रहार, पाँचको मृत्यु

PBS

काठमाडाैं, पुस (एजेन्सी) : अमेरिकाको फ्लोरिडा राज्यको फोर्ट लडरडेल अन्तर्राष्ट्रिय विमानस्थलमा १ जना बन्दूकधारीले जथाभावी गोली चलाएका छन् । लगेज लिने ठाउँमा भएको गोली प्रहारबाट ५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । घटनामा ८ जना घाइते छन् । गोली प्रहार गर्ने व्यक्ति इस्टबेन सेन्टियागो भएको पहिचान भएको छ । उनले लगेजमा लुकाएर हतियार ल्याएका थिए । बन्दूकधारी प्रहरीको नियन्त्रणमा रहेको ... Read More »

पहिले संशोधन ! होइन, होइन चुनाव ।

Cartoon constitution

Read More »

विमानस्थलबाट सुन तस्करी: सानालाई कारबाही देखाएर ठूलालाई उन्मुक्ति दिन चलखेल

sun taskari

काठमाडौँ, २३ पुस । विमानस्थलबाट सुन तस्करी काण्डमा साना कर्मचारीलाई कारबाही गरेको देखाएर मुख्यलाई उन्मुक्ति दिने चलखेल सुरु भएको छ। भन्सार विभाग र विमानस्थल भन्सार कार्यालयले अनुसन्धान भन्दै २९ जना कर्मचारीलाई निलम्बन गरेको छ। यस्तै विभागले एकजना उपमहानिर्देशकको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ। हवाई तथा स्थल मार्ग भएर नेपाल भित्रने अवैध सुनमा भन्सार, सुरक्षा निकाय र तस्करको गोप्य ... Read More »

'
Scroll To Top