बुधवार, मार्ग १२, २०७३ | Wednesday, January 25, 2017
न्युज अपडेट

Monthly Archives: December 2016

अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक सुवेदीको पुस्तक चिनियाँ भाषामा अनुवाद

surya-subedi

  काठमाडौँ, पुस (अाेएनएस) : ब्रिटेनको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्य सुवेदीको चिनियाँ भाषामा अनुवाद गरिएको पुस्तक बेइजिङमा लोकार्पण गरिएको छ। डा सुवेदीले लेखेकाे अन्तर्राष्ट्रिय वैदेशिक लगानी सम्बन्धी कानुन र त्यसको अन्तर्राष्ट्रिय कानुनका अन्य विधाहरुसँगको अन्तरसम्बन्ध, समन्वय नामक पुस्तक चीनका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक झाङ लीले  चिनियाँ भाषामा अनुवाद गरेका हुन् ।   पुस्तकके विमोचन गर्दै दि हेगस्थित अन्तर्राष्ट्रिय अदालतकी ... Read More »

व्यापारीलाई अपहरण गरी भारतीय अपराधीलाई जिम्मा लगाउने पक्राउ

aparahanakari–mahotari

महोत्तरी, १६ पुस (अाेएनएस) : एकजना व्यापारीलाई अपहरण गरी भारतीय अपराधीलाई जिम्मा लगाउनेलाई  प्रहरीले पक्राउ गरेकाे छ । अर्का एकजना फरार रहेका छन् । भारतीय प्रहरीको सहयोगमा पक्राउ पर्ने महोत्तरी पर्सादेवाड गाबिस ९ का भैसीराँगा व्यापारी ५० बर्षीय बेचन मोमिन छन् । प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायका अनुसार मोमिनले कार्तिक ११ गते राती सोही गाउँमा ससुराली रहेका सोनमा गाबिस २ का खसीबोका ... Read More »

फाल्गुनन्द गोल्डकपमा ताप्लेजुङको विजयी सुरुवात

falgunanda goldcup

पाँचथर, १६ पुस (अाेएनएस) : पाँचथरको फिदिममा जारी आठौँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत शनिवार भएको खेलमा डिफेन्डिङ च्याम्पियन कर्ण सिंह सोनाम स्मृति क्लब ताप्लेजुङले विजय सुरुवात गरेको छ । फदिम माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगितामा ताप्लेजुङले साइनो स्पोर्टिङ क्लब मोरङलाई १–० गोल अन्तरले पराजित गर्यो । ताप्लेजुङका लागि खेलको दोस्रो हाफको १६ औँ मिनेटमा जर्सी नं. २१ का खमिर ... Read More »

संविधान संशोधन अगाडि बढाएर निर्वाचनमा जान मधेसी मोर्चा सहमत

prachand and morcha

काठमाडौँ, १६ पुस (अाेएनएस) : प्रधानमन्त्री र संयुक्त मधेसी मोर्चाबीच सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकलाई अगाडि बढाउदै निर्वाचनमा जाने सहमति भएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सरकारको तर्फबाट व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधन सम्बन्धि प्रस्ताव अघि बढाउने र मधेशी मोर्चा स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा जाने सहमति भएको हो । बैठकले संसदमा दर्ता संशोधन प्रस्ताव ... Read More »

बर्दियामा ट्रकको ठक्करबाट बृद्धाको मृत्यु

accident

बर्दिया, १६ पुस (अाेएनएस) : बर्दियामा ट्रकको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ । शनिबार गुलरिया नगरपालिका–८ स्थित भन्सार रोडमा ना ६ ख ५९०३ नम्बरको ट्रकले पैदल हिँडिरहेकी स्थानीय ७५ वर्षीया राधादेवी बानियाँलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । गुलरियाबाट सुरजपुरतर्फ जाँदै गरेको ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा संलग्न ट्रकसहित चालकलाई जिल्ला प्रहरी कार्यालय ... Read More »

विजयीको खुसी

nepal army team

सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा च्याम्पियन बन्न सफल नेपाल आर्मीका खेलाडी र प्रधान सेनापति राजेन्द्र्र क्षत्री सामूहिक तस्बिर खिचाउँदै । तस्बिर: नेपाली सेना  Read More »

पुटिनको प्रशंसा किन गरे ट्रम्पले ?

Trump-putin

काठमाडौँ, १६ पुस (एजेन्सी) : अमेरिकी राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गरेको आरोपमा राष्ट्रपति वारक ओबामाले ३५ रुसी कूटनीतिज्ञलाई निष्कासन गरेको घटनामा उस्तै खालको प्रतिक्रिया नजनाएको भन्दै अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले रुसको प्रशंसा गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो मुलुकमा रहेका अमेरिकी कूटनीतज्ञलाई निष्कासन नगर्ने घोषणा गरेपछि ट्रम्पले उक्त उक्त कदमलाई महत्वपूर्ण भनेका छन् । ट्रम्पले ट्वीट गदै पुटिनलाई ... Read More »

बंगलादेशसँगको तस्रो एकदिवसीय क्रिकेटमा न्यूजिल्याण्ड विजयी

cricket

काठमाडौँ, १६ पुस (अाेएनएस) : बंगलादेशलाई ८ विकेटले पराजित गर्दै न्यूजिल्याण्ड तस्रो एकदिवसीय क्रिकेटमा विजयी भएको छ । २ सय ३७ रनको लक्ष्यसहित मैदान उत्रिएको न्यूजिल्याण्डले ४१ ओभर २ बलमा २ विकेट गुमाएर भेट्टायो । उसका निल ब्रुमले ९७ रन तथा केन विलियम्सनले ९५ रनमा नटआउट रहे । त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोली बंगलादेशले ५० ओभरमा ९ विकेट गुमाएर २ ... Read More »

पूर्वसञ्चारमन्त्री गुप्तालाई भ्रष्टाचारी ठहरको फैसला सर्वाेच्चद्वारा सदर

jaya prakash gupta

काठमाडौँ, १५ पुस (अाेएनएस) : सर्वोच्च अदालतले पूर्वसञ्चारमन्त्री जयप्रकाश गुप्तालाई भ्रष्टाचारी ठहर गर्ने यसअघिको फैसलालाई सदर गरेको छ । सर्वाेच्चका न्यायाधीशहरू दीपककुमार कार्की, विश्वभर श्रेष्ठ र आनन्दमोहन भट्टराईको पूर्ण इजलासले गुप्ताको पुनरावेदन निवेदन किनारा लगाउँदै यसअघिको फैसला सदर गरेको हो । पूर्वसञ्चारमन्त्री गुप्ताले पदमा रहँदा ८४ लाख रुपैयाँ सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरी भ्रष्टाचार गरेको फैसला २०६८ फागुन १० गते सर्वाेच्चले ... Read More »

श्रीलंकालाई हराउदै नेपाल साफकोे सेमिफाइनलमा

nepali  women football team

काठमाडौँ, १५ पुस (अाेएनएस) : श्रीलंकालाई पराजित गर्दै नेपाल चौथो साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको सिलिगुढीमा  शुक्रबार दिउँसो भएको खेलमा नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गरेको हो । श्रीलंकाली खेलाडीले आत्मघाती गोल गरेकी थिइन् । नेपालकी सपना लामाले हानेको कर्नर किक श्रीलंकाली खेलाडीको खुट्टामा लागेपछि बल गोलपोष्टमा छिरेको थियो । र, नेपाल सेमिफाइनल प्रवेश गर्यो । ... Read More »

'
Scroll To Top