दुई न्यूट्रन तारा मिल्नाले बन्याे सानाे प्वाल

214
  •  
  •  
  •  

काठमाडाैँ,२० जेठ (अाेएनएस) : खगोलविदहरुलाई आकाश सधैं आफ्नो तिर आकर्षित गर्दै अाइरहेकाे छ। उनीहरुसँग रहेकाे त्यो ठुलाे दूरबीनहरुको माध्यमले ब्रह्मांडको रहस्य जान्ने प्रयास गर्छन।यो सययमा ती खगोलविदहरुलाई एउटा अहम बस्तु पत्ता लगाएका छन्।खगोलविदहरुका अनुसार पछिल्लो समयमा दुई न्यूट्रन स्टार (सानो आकार र उच्च घनत्व वाला तारा) मिल्नाले गुरुत्व तरंग निस्केेकाे थियाे । यिनी तरंगहरु को कारण एक धेरै नै कम द्रव्यमान वाला ब्लैक प्वाल बनेकाे संभावना छ। अमेरिका स्थित ट्रिनिटी यूनिवर्सिटीका वैज्ञानिकहरुले नासाको चंद्र एक्स-रे वैधशालाद्धारा पत्ता लगार्इ साेकाे अाधारमा याे अनुमान लगाएका थिए।

१७ अगस्ट २०१७ को नासाको फर्मी मिशनले गामा किरण र लेजर इंटरफेरोमीटर ग्रैवेटेशनल वेव ओब्जरवेटरी (एलआईईजीओ) ले गुरुत्व तरंगहरुको पहिचान गरेको थियो। एलआइओओ बाट मिलेकाे जानकारी अनुसार दुई न्यूट्रन तारहरु देखि बन्ने जीडब्ल्यू १७०८१७ को द्रव्यमान सूर्य देखि २.७ गुना बढी छ। यसबाट दुई कुराहरु हुन सक्छन् ।

एउटा तारहरु मिल्नले सबै भन्दा ठूलो न्यूट्रन तारा बनेकाे छ वा सबै भन्दा कम भार वाला ब्लैक  प्वालको निर्माण भएकाे छ।

वैज्ञानिहरु भन्नछन् कि ठूलो न्यूट्रन स्टार बन्छ भने त्यसले चुम्बकीय क्षेत्रकाे निर्माण गर्छ र यस बाट उच्च ऊर्जा जस्ताे एक्स-रे लार्इ उत्सर्जन गर्छ, तर जीडीब्ल्यू १७०८१७ देखि धेरै नै कम ऊर्जा जस्ताे एक्स-रे निस्केकाे प्रमाण फेला परेकाे छ। यसको अर्थ हुन्छकी ठूलो त्याे ताराको ठाँउ ब्लैक प्वाल को निर्माण भएकाे हाेला। एजेन्सीकाे सहयाेगमा


  •  
  •  
  •